आइएमईको क्यूआरसँग साझेदारी

काठमाडौं/ आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ द्वारा प्रवद्र्धित आइएमई पे र क्ऋत् द्वारा संचालित स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुरुप बिगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान…

फ्रक्सजबको एकेडेमिक पार्टनरसिप प्रोग्राम

हेटौंडा/ योग्य र अनुभवी व्यवस्थापन अभ्यासकर्तालाई एउटै छातामुनि ल्याउने काममा संलग्न फ्रक्सजब कलेज ग्राजुएटसम्म पुग्ने र उनीहरुलाई करिअरको सही बाटोसँग जोड्ने कार्यमा लागेको पाइएको छ । यसका लागि कम्पनीले विभिन्न कलेजमा फ्रक्सजब एकेडेमिक पार्टनरसिप प्रोग्राम (एफएपिपी) शुरु गरेको जनाएको छ…

एमालेमा अन्तरघातीलाई अन्तरघाती खोज्ने जिम्मा

काठमाडौँ/ नेकपा (एमाले) ले गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलका उम्मेदवार हराउन भूमिका खेल्ने र अन्तरघात गर्ने नेता तथा कार्यकर्तामाथि छानबिन गर्न कार्यदल बनाएको छ । देशका सात सय ५३ वटा स्थानीय तहहरुमध्ये दुई सय पाँच स्थानीय…

आइतबार इदको विदा

भक्तपुर/ सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) लाई मध्यनजर गरेर उक्त दिन सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम आयोगबाट विदाका लागि अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय…

मन्त्रीहरुका कारण राजनीतिमा तरङ्ग : माओवादी संकटमा देउवा दोधारमा

भक्तपुर /नेपालको राजनीतिमा विभिन्न किसिमका तरङ्गहरु आइरहने अवस्थामा पछिल्लो समयमा मन्त्रीहरुका कारण झनै ठूलो तरङ्ग आएको छ । पछिल्लो समय अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा गर्नुपर्ने अवस्था आयो । बजेट निर्माणका क्रममा मन्त्रालयमा अवांछित व्यक्तिहरुलाई प्रवेश गराई बजेट भाषणको अघिल्लो दिन…

हेटौंडामा योजनै योजना

हेटौंडा/ हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा गरेका कामको विवरण सार्वजनिक भएको छ । भौतिक पूर्वाधार तथा विकास निर्माणसम्बन्धी सात सय ६० योजना सम्पन्न गरेको उपमहानगरपालिकाले जनाएको छ । बाँकी योजनाहरु पनि सम्पन्न हुने कार्य अन्तिम चरणमा रहेको बताइएको…

जसपामा अल्पमतमा परे भट्टराई

ललितपुर/ समय बलबान हुन्छ भन्ने कुरा जनता समाजवादी पार्टी नेपाल (जसपा) को आन्तरिक अवस्थालाई ख्याल गर्दा देखिएको छ । केही अघिसम्म अल्पमतमा परेका जसपाका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव बहुमतको अवस्थामा पुगेको बताइएको छ । उता, यादवलाई अल्पमतमा पारी…

काठमाडौं बाहिर विमान विश्राममा

काठमाडौं/ वायुसेवा कम्पनीका विमानहरुको उडान अनुमतिपत्र अनुसार नै रात्रिकालीन बिश्राम (पार्किङ) थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्ने भन्दै ७ असारदेखि आन्तरिक उडान गर्ने हेलिकोप्टर र विमानलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्नुपर्ने गरी परिपत्र गरेको…

लामिछाने दाजुभाइ प्रतिस्पर्धामा

काठमाडौं/ टेलिभिजनको प्रस्तोताका रुपमा चर्चामा रहँदै गरेका रवि लामिछानेले आपूmलाई पूर्णकालीन राजनीतिमा होमेका छन् । आफ्नो सञ्चारकर्मलाई छाडी राजनीतिमा उत्रने निर्णय गरेका उनले एउटा राजनीतिक दल नै दर्ता गराएका छन् । दल दर्ता गराएका लामिछानेलाई उनकै सहोदर दाजुले नै नपत्याएको…

आयल निगम ‘धितो’ मा

काठमाडौं/ नेपाल आयल निगमले भारतीय आयल निगमलाई इन्धन खरिदको रकम भुक्तानी गर्न नसक्दा आर्थिक समस्यामा नेपाल आयल निगम परेको देखिन्छ । भारतीय आयल निगमलाई रकम भुक्तानी गर्नका लागि नेपाल आयल निगम आफ्नै मुख्यालय धितो राख्ने अवस्थामा पुगेको छ । निगमको…