एनआरएनए महाधिवेशनमा प्रत्यक्ष मतदानको माग

लन्डन/ गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनए महाधिवेशनमा प्रत्यक्ष मतदान गर्नुपर्ने जनाउनु भएको छ । आइतबार समाज टाइम्स अनलाइनका प्रधान सम्पादक विष्णुहरि घिमिरेसँग कुराकानी गर्दै आचार्यले संघभित्रको विवादका कारण पनि एनआरएनका मुद्दाहरू ओझेलमा परेको स्वीकार गर्नुभयो ।…

कुरा खेतीको बोलबाला

डा. छायादत्त न्यौपाने अचेल कति मजाको समय धित मारेर कुरा काट्न पाइन्छ चिया पसल, छतका घाम बगैंचाका सुन्तला र बदामसँग क्या स्वादका कुरा ! यी कुराले जीवनलाई के दिए र दिन्छन् ? यो हेक्का राख्नेले राखून् मलाई चाहिएन म त…

काँग्रेसमा गुट हट्यो, फोहोर हटाइने

काठमाडौं/ तीनतिर छिरोलिएको कारणले निकै कमजोर बन्ने गरेको नेपाली कांग्रेसमा पछिल्लो समयमा भने उत्साह थपिएको छ । विशेष महाधिवेशनपछि काँग्रेस तंग्रिएको र लगभग गुटरहित बन्न पुगेको अवस्था छ । काँग्रेसको विशेष महाधिवेशनको बेला महाधिवेशन हुन नदिने पक्षमा लागेकाहरु अझैं राष्ट्रिय…

तीन पूर्वप्रधानमन्त्री चुनावी दौडमा

काठमाडौं / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनजना पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा उत्रिएको अवस्था छ । शुरुमा डा. बाबुराम भट्टराईले पनि गोरखा–२ बाट चुनाव लड्न मनोनयन दर्ता गरे पनि पछि नाम फिर्ता गरेपछि तीनजना मात्र चुनावी दौडमा…

भौतिक सचिव शर्माको सरुवा निर्णय रोकियो

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विज्ञ सचिव केशव कुमार शर्माको सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय रोकिएको छ । सचिव शर्मालाई गत पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गर्ने निर्णय गरेको थियो । सो बैठकले शर्मालाई शिक्षा, विज्ञान तथा प्रविधि…

नागरिक सरकारको गरिमा घटाउने मन्त्रीहरु

काठमाडौं/ आगामी फागुन २१ ग्ते हुने निर्वाचनका लागि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा मन्त्री बनेकाहरुले धमाधम राजीनामा गरेपछि नागरिक सरकारको गरिमा घटेको चर्चा चलेको छ । मन्त्री भएर केही समय सत्ताको स्वाद चाखेका उहाँहरुले शुरुमा दलीय आवद्धता नरहेको बताउने गर्नु भएको…

भक्तपुर कांग्रेसबाट राणा र न्यौपाने

भक्तपुर/ आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुरमा पनि उम्मेदवारी दर्ता गर्ने कार्य भएको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले यही माघ ६ गते निर्वाचन आयोगको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गर्ने कार्य गरेका छन् ।…

दलहरु निर्वाचनमा होमिए : गगन सानेपा पस्ने, गठबन्धन हट्दै

भक्तपुर/ आगामी फागुन २१ गते हुने भनी तोकिएको प्रतिनिधिसभाको निर्वाचन हुने अवस्था सिर्जना भएको छ । मुख्य राजनीतिक दलहरुदेखि स्वतन्त्र उम्मेदवारहरुले समेत उम्मेदवारी दिएका कारण निर्वाचन हुने अवस्थामा पुगेको हो । यही माघ ६ गतेका लागि तोकिएको उम्मेदवारी दर्ताका दिन…

झापा–५ मा मन्दरा

झापा/ नेपाली कांग्रेसले झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा मन्दरा चिमरिया पौडेललाई उम्मेदवार बनाएको छ । उहाँ को हो भनी झापा बाहेकका जनताले उहाँको बारेमा जानकारी माग गरेको अवस्था छ । सो निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद…

फिनल्याण्डमा नेपालको सहभागिता सफल

फिनल्याण्ड/ नेपाल पर्यटन बोर्डले फिनल्याण्डको हेलसिन्कीमा आयोजना भएको नर्डिक क्षेत्रकै ठूलो पर्यटन मेला माट्का २०२६ मा सहभागिता जनाएको छ । यस कार्यले नेपाललाई सफलतापूर्वक प्रवद्र्धन गर्न मद्दत पुगेको बताइएको छ । १५ देखि १८ जनवरी २०२६ सम्म आयोजित मेलामा नेपाललाई…