काठमाडौं/ ऊर्जा, सिंचाई तथा भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले वर्षौदेखिका रुग्ण बनेका सडक र पुलहरु बनाउनेतर्फ चासो राखेका छन् । ठेक्का लिएर बर्षौदेखि अलपत्र परेका करिब तीन सयवटा सडक र सयवटा जति पुलहरुको ठेक्का तोडेर नयाँ ढंगले अघि…
काठमाडौं/ ऊर्जा, सिंचाई तथा भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले वर्षौदेखिका रुग्ण बनेका सडक र पुलहरु बनाउनेतर्फ चासो राखेका छन् । ठेक्का लिएर बर्षौदेखि अलपत्र परेका करिब तीन सयवटा सडक र सयवटा जति पुलहरुको ठेक्का तोडेर नयाँ ढंगले अघि…
रुषा थापा नेपालको इतिहास हेर्दा राणा शासनदेखि हामी लोकतन्त्र गणतन्त्रसम्म आइपुगेका छौं । यस बीचमा पटकपटक व्यवस्था परिवर्तन भए, पटकपटक सरकार ढल्ने र फेरि गठन हुने प्रक्रिया चलिरहे । मुलुकका हरेक परिवर्तन जनताको बलिदानबाट भएको हो । हजारौं जनता शहीद…
मुख्य समाचार भक्तपुर/ सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार निर्वाचन तोकिएको मितिमा कसरी गराउने भन्नेमा लाग्न थालेको छ । यसका लागि सरकारले निर्वाचन आयोगसँग परामर्श थालेको छ । सरकारसँगै आयोगको तयारी पनि हुनुपर्ने भएकाले सरकारले यसतर्फ ध्यान दिन थालेको हो ।…
काठमाडौं/ गंगा सोनामले लोकप्रिय गायन रियालिटी शो नेपाल आइडलको छैटौं सिजनको उपाधि जितेकी छिन् । राजधानीमा आइतबार सम्पन्न ग्राण्ड फिनालेमा उनी अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै विजेता घोषित भएकी हुन् । उनले नगद २५ लाख रुपियाँसहितको ट्रफी प्राप्त गरिन् ।…
काठमाडौं/ चलचित्र ‘अभिमन्यु’ दशैंको फूलपातिका दिन प्रदर्शनी हुने भएको छ । असोज १३ मा नेपाली भाषामा र असोज १७ मा हिन्दी संस्करणमा प्रदर्शनीको तयारीमा यो चलचित्र रहेको बताइएको छ । निर्माता विनोद पौडेलले प्रचारप्रसारमा धेरै बजेट लगानी भैसकेको र दर्शकलाई…
अस्ट्रेलिया/ मिसेस नेपाल अस्ट्रेलिया २०२५ को फाइनल शनिबार अर्थात सेप्टेम्बर १३ मा अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न भएको छ । त्यसको ताज लीला तिवारी पौडेलले आफ्नो आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक तथा दर्शकलाई प्रभावित गर्दै जितिन् । ताजसँगै उनले “एलीगेन्ट वाक”…
काठमाडौं/ अमेरिकाको सूचना प्रविधि कम्पनी ओरेकलका सह–संस्थापक ल्यारी एलिसन विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनले स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्कलाई पछि पार्दै विश्वका अर्बपतिको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् । ब्लूम्बर्ग बिलेनिर्स इन्डेक्सका अनुसार…
काठमाडौँ/ २०४६ मा प्रजातन्त्र पुनः स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस हिजो विविध कार्यक्रम गरी मनाइएको छ । सिंहलाई नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा लिइने गरिएको छ । वि.सं. २०४६ को जनआन्दोलन सफल…
काठमाडौँ/ जेन–जी प्रदर्शनीको क्रममा जेल तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर १० जनाको मृत्यु भएको छ । बाँकेमा रहेको बालसुधार गृह नौबस्ता, कारागार कार्यालय रामेछाप र धादिङबाट भाग्न खोजेका कैदीबन्दीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरु राष्ट्रिय…
हेटौंडा/ बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस प्रदेश संसदीय दलले प्रदेशसभा सञ्चालनमा समयानुकूल निर्णय गर्ने गरेको छ । अन्य दलसँग संवाद गर्ने र समायनुकूल निर्णय गर्ने दलको बैठकले निर्णय गरेको हो । बागमतीका मुख्यमन्त्रीसमेत रहेका दलका नेता इन्द्रबहादुर बानियाँको…