होमस्टेको कार्यविधिबारे मन्त्रीको चासो

ललितपुर/ बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठले (घरबास) होमस्टेलाई व्यवस्थित गराउन कार्यविधिलाई अन्तिम रुप दिन चासो व्यक्त गर्नु भएको छ । ललितपुरको गोदाबरीस्थित कोटडाँडामा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले होमस्टे व्यवसायलाई व्यवस्थित गर्नका लागि कार्यविधिले अन्तिम रुप नपाएकोमा चासो व्यक्त गर्नु…

मेरो पर्या–साहित्यको यात्रा

विजय हितान मान्छेको जीवनमा यात्रा चराहरू जस्तै विविध हुँदा रहेछन् । भौगोलिक दूरीको यात्रामा म पहाडबाट मधेश बसाई झरें, त्यसपछि देशको सीमा नाघेर उडेको थिएँ दोस्रो मुलुक । कर्मथलोको गुँड बनाएर बचेराहरू हुर्काउँदै अहिले तेस्रो मुलुक पुगेको छु । मेरो…

कविताः गणतन्त्र

रन्जना लम्साल बन्यो देश आज रङ्गमञ्च, चर्को भाषण र तालीमा छ खुलामञ्च ! खोइ कहाँ छ गणतन्त्र ? घर–घरमा, जल–जलमा अनि थल–थलमा देखिन्छ जतासुकै घुसतन्त्र अनि लुटतन्त्र ! ‘उठौँ र जागौँ’ को चर्को नारामा लमतन्न, लमलस्कर ताँतीमा ‘उखेल्ने र फ्याल्ने’…

बन्दमा पर्ने सामाजिक सञ्जालहरु

काठमाडौं/ नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायक संघलाई प्राधिकरणले विहीबार निर्देशन दिएको हो । सोही कारण अधिकांश प्लेटफर्महरु बन्द भएका छन् । सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको भदौ…

सञ्जालको जञ्जालमा सरकार: ओलीमाथि आक्रोश

भक्तपुर/ सरकार सामाजिक सञ्जालको जञ्जालमा फसेको छ । विभिन्न सामाजिक सञ्जालहरुलाई बन्द गर्ने निर्णयमा सरकार पुग्दा जञ्जालमा फसेको देखिएको हो । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको चीन भ्रमणबाट फर्किएलगत्तै सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको हो…

राज्यव्यवस्था समितिको सभापतिमा न्यौपाने

काठमाडौ/ ससंदको राज्य व्यवस्था तथा प्रशासन समितिको सभापतिमा नेपाली काँग्रेसबाट ईश्वरी न्यौपाने सर्वसम्मत भएकी छन् । समितिको सभापतिका लागि काँग्रेसबाट थुप्रै नेताहरु चर्चामा भए पनि न्यौपानेले बाजी मारेकी हुन् । समितिमा रहेकाहरु दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सरिता प्रसाई, हृदयराम थानी…

तिज म्युजिक अवार्ड २०८२ सम्पन्न

काठमाडौं/ हिन्दू नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपले हरेक वर्ष तिज पर्वमा आयोजना गर्दै आएको १९ औं नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड–२०८१ संस्करण सम्पन्न भएको छ । चर्चित गायिका मेलिना राई तिजको महिमाबाट यो…

‘मिस्टर एन्ड मिस इस्टपोल’ उपाधी

काठमाडौँ/ विश्वकिर्तीमानी कलाकार छिरिङ शेर्पाको संयोजकत्वमा ‘मिस्टर एन्ड मिस इस्टपोल २०८२’ पहिलो संस्करणको ग्रान्ड फिनाले शनिबार नेपाल पुलिस क्लबमा सम्पन्न गरेका छन् । उपाधि मिस्टरतर्फ नुर दाहाल र मिसतर्फ विदुषी शाहले जितेका छन् । विजेता दुवैले एक वर्षको छात्रवृत्तिसँगै विभिन्न…

कुलमानको आह्वान बेलायतमा

लण्डन/ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा साथ दिन बेलायतबासी नेपालीलाई आह्वान गरेका छन् । लण्डन नजिकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६ औं नेपाली मेलालाई सम्बोधन गर्दै घिसिङले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको समग्र…

एनआरएनएमा अर्को विवाद

काठमाडौं/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय अवैध ढंगले कब्जा गरेर बसेको भन्ने आरोप बद्री के.सी. पक्ष समूहमाथि लाग्दै आएको छ । उक्त समूहले विधान विपरित आउँदो अक्टोबर महिनामा अधिवेशन गर्न लागेको भन्ने समाचारहरुप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय…