क्यानडा/ ‘इन्टरनेशनल म्युजिक डे’ को अवसरमा २१ जुन अर्थात् शनिबार साँझ क्यानडाको ब्राम्पटन शहरमा “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक गरिएको छ । नेपाली सुगम संगीतका हस्ती गायक ढकालको एकल साँझ गरिएको हो । बेलुकी ७ बजेदेखि १० बजेसम्म भएको “रामकृष्ण…
क्यानडा/ ‘इन्टरनेशनल म्युजिक डे’ को अवसरमा २१ जुन अर्थात् शनिबार साँझ क्यानडाको ब्राम्पटन शहरमा “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक गरिएको छ । नेपाली सुगम संगीतका हस्ती गायक ढकालको एकल साँझ गरिएको हो । बेलुकी ७ बजेदेखि १० बजेसम्म भएको “रामकृष्ण…
काठमाडौँ/ सांसद दीपक गिरीले दाङ्ग जिल्लाको टरिगाउँस्थित विमानस्थल विस्तार गर्न सरकारले पर्याप्त बजेट नछुट्टयाएको भन्दै गुनासो गरेका छन् । ‘बजेटमाथि खुशीका साथ कुरा राखौंला भन्ने आशामा थिएँ । तर, केही मन्त्रालयको बजेट हेर्दा गम्भीर भएर बोल्नुपर्ने अवस्था आएको छ,’ नेपाली…
काठमाडौं/ गत चैत १५ मा तीनकुने घटनामा परेका मृत्यु भएका पत्रकार सुरेस रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहयोग गरेको छ । सो दलले तीन लाख रुपिया सहयोग गरेको हो । आफ्नो तेस्रो स्थापना दिवसको दिन पारेर रास्वपाले मानवीय…
ब्रसेल्स/ ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंँग अन्तरक्रिया गरेको छ । बेनेलक्स एवम् युरोपेली संघका लागि नेपाली राजदूत सेवा लम्सालले आगामी कार्ययोजना बनाउन सहयोग पुगोस् भनेर नेपाली समुदायको सुझाव लिन अन्तरक्रियाको आयोजना गरिएको बताइन् । डायस्पोराका…
छवि वैरागी घिमिरे हतार नगर… टुप्पामा पुग्न अग्ला रुखहरूका ट्वार… ट्वार पनि नगर शत्रुहरू उम्रन्छन् घोक्रो फुलाउँदा वरिपरि छन् दुलामा लुकेका गोमन सर्पहरू डस्दै छन् विदेशीहरूले घर छोडेका ओछ्यान खोस्रँदै छन् कसैका घु¥यान भालेहरू उराल्दै छन् ग्राहक ठग पसलेहरू ओ…
केशवराज पिँडाली पहिले कहाँ सोचेको थिएँ र मेरो यो यात्रा नरकयात्रामै परिणत हुनेछ । शूरवीर नै शूरवीरहरूले भरिभराउ त्यस बसमा नजाने कुन दशाले मलाई पनि हुलिदिएछ । कुरा के भने म त्यस दिन एउटा बसमा आरूढ भएर त्रिभुवन राजपथको बाटो…
एस.भट्टराई सिड्नी/ अष्ट्रेलियामा अध्ययनरत नेपाली युवा अशोक देउजाले नयाँ मोबाइल एप्लिकेशन तयार पाएपछि उनको चर्चा यहाँ बढेको छ । नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै उनले ‘ऋ प्रो’ नामक नयाँ मोबाइल एप्लिकेशन तयार पारेका हुन् । देउजाले बनाएको यो एप नेपाली प्रयोगकर्ताका…
काठमाडौं/ गिद्धे प्रेस सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार बि.पी.कोइरालाा सम्मानित हुनु भएको छ । यस्तै अमर स्रष्टा सत्यमोहन जोशी सिर्जना पुरस्कार २०८२ साहित्यकार श्याम प्रधानलाई प्रदान गरिएको छ । सञ्चार मञ्च प्रा.लि.ले राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा पत्रकारतर्फ…
काठमाडौं/ प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको अध्यक्षमा अमर थापा निर्वाचित भएसँगै नेकपा (एमाले) को संस्थापन पक्षलाई धक्का लागेको छ । थापा प्रतिस्पर्धी ओमप्रसाद थपलियालाई ४३ मतले पछि पार्दै अध्यक्षमा चुनिएका हुन् । थापाले २५६ र थपलियाले २१३ मत पाएका…
काठमाडौं/ नेपाली मूलका भुटानी साहित्यकारहरुको संस्था ‘ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेसन्स’ अर्थात् जीबीएलओको तीन दिने सम्मेलनले कवि वैरागी काइँलालाई छ लाख राशीको स्वीकारोक्ति सिध्दि पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कारको घोषणा स्वीकारोक्ति अभियानका डेन्जोम साम्पाङले गरेका हुन् । यो…