साउने संक्रान्ति अगावै घर जानेहरु उच्च कर्मचारी

काठमाडौं/ ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैं निजामती सेवामा अवकाशको उमेर हद ६० वर्ष पु¥याउँदा यी सचिव र सहसचिवहरु अनिवार्य अवकाश भएर घर गई सक्नेछन् । अबको करिब दुई महिनापछि निजामती सेवामा चलखेल, मोजमस्ती र आयआर्जन गरेर घर जाने…

राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. पौडेल

काठमाडौं/ नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा अर्थविद प्रा.डा.विश्वनाथ पौडेलले बुधबार पदबहाली गरेका छन् । गत जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । करिब डेढ महिनाको रस्साकस्सीपछि पौडेल गभर्नरमा नियुक्त भएका हुन् । पौडेललाई शिथिल रहेको…

कासल एडुकेसनमा नयाँ व्यवस्थापन

काठमाडौं/ कासल एडुकेसन कन्सल्टेन्सी नयाँ व्यवस्थापनअन्तर्गत सञ्चालन भएको छ । १८ वर्ष पुरानो उक्त कन्सल्टेन्सी कर्पोरेट म्यानेजमेन्ट, बिजनेस डेभलपमेन्ट तथा शैक्षिक क्षेत्रमा एक दशकभन्दा बढी सफल कार्यसम्पादन गरेका उज्ज्वल के.सी.ले खरिद गरी नयाँ रणनीतिका साथ सञ्चालन थालेका हुन् । ललितपुरको…

केज पार्टनर्स मिट २०२५

चितवनं/ सत्यदीप इन्टरनेसनलले केज पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ । केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक तथा नेपालको अटोमोटिभ स्पेयर पार्ट्स वितरणको क्षेत्रमा ख्यातिप्राप्त कम्पनी हो । गत जेठ २ गते (मे १६) चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा…

सिंहदरबारमा मेलम्चीको पानी वितरण

काठमाडौँ/ मन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको शुद्ध पिउनेपानी वितरण कार्यको शुभारम्भ गर्नु भएको छ । मन्त्री यादवले सिंहदरबार भित्र मेलम्चीको शुद्ध, सुरक्षित पिउनेपानी वितरण कार्यको शुभारम्भ सोमबार गर्नु भएको हो । विधिवत रुपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब यहाँका सबै…

नशाजन्य पदार्थको उत्पादनमा रोक आवश्यक

काठमाडौं/ नेपालमा पहिलो पटक आयोजना भएको “राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर” मा हजारौंले नशामुक्तिको संकल्प गरेका छन् । भगवती मानव कल्याण संगठनले काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा गरेको कार्यक्रममा संगठनका संस्थापक–सञ्चालक “धर्मसम्राट युग चेतना पुरुष सद्गुरुदेव परमहंश योगीराज श्री शक्तिपुत्रजी…

पृथ्वीको गर्भमा हाइड्रोजनको भण्डार

काठमाडौं/ ऊर्जा संकटबाट गुज्रिरहेको विश्वका लागि एउटा सुखद खबर आएको छ । पृथ्वीको गहिराइमा यस्तो खजाना फेला परेको छ, जसले आगामी १ लाख ७० लाख वर्षसम्म विश्वको ऊर्जा आवश्यकता पूरा गर्न सकिने दाबी गरिएको छ । त्यो पनि प्रदूषण बिना…

तरबुजाको दाना पनि लाभदायक

काठमाडौं / गर्मीमा तरबुजा सबैको प्रिय फलफूलमा पर्दछ । सर्बत बनाएर होस् वा काटेर नै होस् यसको सेवनले शरीरलाई निक्कै नै लाभ दिने गर्दछ । यसले चिसो मात्र नभई पानीको कमी पनि मेटाउँछ । तरबुजा खाँदा यसको कालो दाना बेकार…

‘भेट्छ एप’ अष्ट्रेलियामा

काठमाडौँ/ चितवनका स्थानीयबासी नवीन सापकोटाको एउटा कार्य रोजगारीदेखि अन्य कामका लागि अष्ट्रेलिया गएका नेपाली नागरिकका लागि सहयोगी बनेको छ । सरकारीदेखि अन्य व्यक्तिगत काम समाधानका लागि एक सोसल एप ‘भेट्छ एप’ मार्फत जानकारी दिने कार्य सापकोटाले गर्नु भएको छ ।…

परराष्ट्रमन्त्री र एनआरएनए अध्यक्ष जपानमा

जपान । परराष्ट्रमन्त्री डा. आरजु राणा र गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठलाई जापानमा भव्य स्वागत गरिएको छ । टोकियोमा बुधवारदेखि शुरु अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा यहाँ आउनु भएको हो । सर्वोच्च अदालतबाट…