राजस्वका स्रोत हुँदाहुँदै अनदेखा !

रुषा थापा पछिल्लो समय देशमा राजा चाहियो भन्ने जनआवाज बाक्लिँदै गएको छ । राजा चाहियो भन्दै कहिल्यै मोटरसाइकल ¥याली निकालिन्छ त कहिले जुलुस । राजावादीहरुले राजा नआएसम्म सरकारलाई कर नतिर्ने उद्घोष गरिसकेका छन् । राजावादी अभियन्ताका रुपमा परिचित मेडिकल व्यवसायी…

सुशासन र सुरक्षाको जिम्मा थापाको काँधमा

काठमाडौं/ प्रहरी महानिरीक्षक वसन्त कुँवर सेवानिवृत्त हुन आठ घण्टा अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा एआईजी दीपक थापालाई बढुवा गरेको छ । मन्त्रिपरिषदको चैत्र ४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । ३० औं आईजीपी…

वैदेशिक रोजगार विभागमा के.सी.को मस्ती

काठमाडौं/ वैदेशिक रोजगार विभागलाई भ्रष्टाचार हुने अखडाका रुपमा गणना गरिएको छ । मालपोत, नापी, यातायात सडक अध्यागमन र वैदेशिक रोजगार विभागमा सरुवा हुन कर्मचारीहरुले मोटो रकम बुझाउने गरेको मन्त्रालय अन्तर्गत पर्ने वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम स्वीकृति शाखालाई त्यहाँ प्रमुख…

भौतिकमा मन्त्रीका पिएको चलखेल

काठमाडौं/ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारमा झापा निवासी देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका छन् । नेकपा (एमाले) बाट राष्ट्रिय सभाका सांसद बनेका दाहाल प्रधानमन्त्री ओलीको आशिर्वादका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जस्तो बढी बजेट भएको…

बालिकाको ‘प्याउली’ सार्वजनिक

काठमाडौं/ साहित्यकार बालिका वान्तावाको उपन्यास ‘प्याउली’ विमोचन भएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिस्ठानमा आयोजित कार्यक्रमबीच उपन्यास विमोचन भएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कृति सार्वजनिक कार्यक्रम गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार उषा…

पूर्वी क्षेत्रमा प्राथमिक उपचार तालिम

पिएमणि भट्टराई इटहरी/ योगदान राष्ट्रको लागिका केन्द्रीय अध्यक्ष ओमप्रसाद उप्रेतीले यो संस्था नेपालमा प्राथमिक उपचार सम्बन्धी तालिम दिई देशमा आइपर्ने दैवी प्रकोप, महामारी, दुर्घटना तथा आपतकालीन अवस्थाका लागी घरघरमा जनशक्ति उत्पादन गरी स्वयम्सेवकको भावनाले समाजमा योग्दान दिने संस्थाको उद्देश्य रहेको…

समाजवादी मोर्चा विरोधसभामा

काठमाडौँ/ विपक्षी चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा विरोधसभा गर्ने भएको छ । यसका लागि बागमती प्रदेशका १३ जिल्लाबाट मानिस उतार्ने तयारी भएको बताइएको छ । फागुन २७ गते बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो । संघीय…

कानून पढाउने ठाउँ नै विवादित

भक्तपुर/ काठमाडौं स्कुल अफ ल ले आफु र आफ्ना पदाधिकारी माथि लगाइएका आरोपहरु तथ्य र आधारहीन रहेको जनाएको छ । कलेजले पत्रकार सम्मेलन गरी जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत लगाइएका आरोपहरु आधारहीन मात्रै होइन सामाजिक मर्यादाविरुद्ध समेत रहेको जनाएको छ…

राजनीति धु्रवीकृत हुँदै : राजाको पक्षमा माहोल, दलहरु सोचमग्न

कौशल कुमार भट्टराई भक्तपुर/नेपालको राजनीति ध्रुवीकृत हुन थालेको छ । नेपालको राजनीति परिस्थिति अनुसार धु्रवीकृत हुने गरेको अवस्थामा पछिल्लो समयमा भने भिन्नै प्रकारको धु्रविकरण देखिएको हो । पहिले प्रजातन्त्रवादी र साम्यवादी (कम्युनिष्ट) हरुका बीचमा ध्रुविकरण हुने गरेको थियो । पछिल्लो…

काँग्रेसका नेता आफ्नो नारी छाम्न जिल्ला दौडाहामा

कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसको १५ औं महाधिवेशन कहिले हुन्छ भन्ने बारेमा टुङ्गो लाग्न सकेको छैन । काँग्रेसको विधान अनुसार आगामी २०८२ मंसिरमा महाधिवेशन गर्नुपर्ने हो तर कृयाशील सदस्यता वितरण २०८१ चैत्र मसान्त भित्र नसकिँदा १५ औं महाधिवेशन निर्धारित समयमा…