समाजसेवी पोखरेलको निधन

इनरुवा (सुनसरी)/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा लामो समयदेखि बसोबास गरी राजनीति र समाजसेवामा सक्रिया खेमराज पोखरेलको सोमबार निधन भएको छ । पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सुनसरी जिल्लामा सक्रिय पोखरेलको ९० वर्षको उमेरमा निधन भएको हो । आठ महिनाअघिमात्र पत्नी…

कविता: बोध

गम्भीर दुवाडी राम्रालाई भन्दा हाम्रालाई हरि भजन लगाउँदै भित्र्याएछौ बाउभन्दा छोरो जान्ने खुकुरीभन्दा कर्दा लाग्ने एवं रीतले संघीयताको झ्यालमा रमाएछौ आफ्नै भूगोलको मानचित्र भुलेर पराइको पिँढीमा शरणार्थी बनी भिजिलान्तेसँग साँठगाँठ गरेर पुर्खालाई धिकार्दैछौ तिमीले जप्ने मन्त्र प्रयोग गर्ने तन्त्र टुहुरा…

कला जगतको उत्कृष्ट पुस्तक घोषित

संसारको कला इतिहास चिहाउन निकै गाह्रो छ । खासगरी प्राचीन कालका कलालाई मान्यता दिनु अझ कठिन छ । यस्तोमा सबैजसो कलाका बारेमा खोजबिन गरेर पुस्तक नै लेख्नु दुसाध्य कार्य नै हो । त्यसैले पनि कलामाथि नियमित रूपमा प्रकाशन भइरहेको म्यागेजिन…

सिक्किममा लोकसाहित्य र लोकसांस्कृतिक परम्परा

नवीन पौड्याल नेपाली लोकसाहित्य धनी छ । नेपाल, भारतका विभिन्न प्रान्त, भूटान आदि देशमा नेपाली लोकसम्पदा सम्पन्न छ । सिक्किममा पनि एउटा ठूलो नेपाली लोकसांस्कृतिक समाज छ । त्यहाँका जनमानसमा पनि आफ्नो सामाजिक राजनैतिक आर्थिक सांस्कृतिक धार्मिक परिवेश छ ।…

असोज ३ गते अब व्रत आन्दोलन

काठमाडौं नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनस्र्थापना गर्न माग गरिएको छ । दुई दिनसम्म यहाँ चलेको धार्मिक संघ संस्थाहरुको राष्ट्रिय सम्मेलनले यस्तो माग गरेको हो । नेपाल सन्त समाजका विशिष्ट स्वामीजीहरुको संरक्षकत्वमा ॐकार परिवारमा रहेका धार्मिक संघ संस्थाहरुले त्यस्तो माग गरेका…

बुटवल गोरुसिंगेको सडक विस्तारले यात्रुलाई सास्ती

चितवन/ नारायणगढ–बुटवल र मुग्लिङ्ग पोखरा खण्डको सडक विस्तारले सकसपूर्ण यात्रा गर्दै आइरहेका यात्रुहरुलाई अब बी.पी. राजमार्गको अलावा बुटवल गोरुसिङ्गे सडक विस्तारले अर्काे सास्ती खेप्नुपर्ने भएको छ । नेपालमा यात्रुहरु सडक विस्तार हुने भयो भनेर खुशी हुनुभन्दा दुखी हुनुपर्ने अवस्था बनेको…

‘कोइली बनैमा’ गीत बजारमा

काठमाडौं/ नेपाली गीती बजारमा गायक दीपेश विष्टको नयाँ गीत ‘कोइली बनैमा’ आएको छ । डम्बर विश्वकर्माको रचनामा तयार उक्त गीतमा विष्ट र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ । यस गीतलाई लय युस्कल छिनालले गरेका छन् । त्यसैगरी संगीत…

पत्रकार भट्टराई र बोहोरालाई ‘नयाँ विमर्श’ को बधाइ

काठमाडौं/ ‘नयाँ विमर्श’ का कार्यकारी सम्पादक पीएमणि भट्टराई नेपाल पत्रकार महासंघको हालैसम्पन्न महाधिवेशनबाट कोशी प्रदेशको प्रदेश परिषद् सदस्यमा निर्वाचित भएका छन् । गत मंसिर २८ गते सम्पन्न महाधिवेशनमा भट्टराई निर्वाचित भएका हुन् । कार्यकारी सम्पादक भट्टराई त्यसरी निर्वाचित भएकोमा ‘नयाँ…

भारतलाई अमेरिकाको चेतावनी

काठमाडौं/ भारतलाई अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि नै उनले भारतलाई चेतावनी दिएका हुन् । उनले भारतमा पठाइने अमेरिकी सामानमा लगाइएको करको विषयलाई लिएर भारतविरुद्ध कडा अभिव्यक्ति दिएका बताइएको छ । भारतले…

जनशक्तिको व्यवस्थापनबारे थपिए प्रशिक्षक

काठमाडौं/जनशक्तिको व्यवस्थापनसँग सम्बन्धित रहने गरी ३२ जना प्रशिक्षकहरु एच.आर.क्यापिटल नेपाल नामक मुनाफा वितरण नगर्ने कम्पनीले तयार गरेको छ । गत शुक्रबारदेखि सोमबारसम्म उनीहरुलाई प्रशिक्षण दिएर तयार गरिएको संस्थाले जनाएको छ । नेपालमा रहेका जनशक्तिको सही व्यवस्थापनको विषयलाई ध्यानमा राखी उक्त…