बार अध्यक्ष घिमिरेमाथि के होला ?

काठमाडौं/ न्यायाधीश नियुक्तिबारे नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले दिएको अभिव्यक्तिका कारण उनी विवादमा परेका छन् । उनको विरुद्ध सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दा दायर गरेको छ । उक्त मुद्दाको सुनुवाइ भने दशैंपछि मात्रै हुने भएको छ । बार अध्यक्ष…

भुटानमा ‘राजा’ को भव्य स्वागत

काठामाडौँ÷ तात्कालीन राजा ज्ञानेन्द्र शाहलाई भुटानमा भव्य स्वागत गरिएको छ । परिवारका सदस्यसहित भुटान भ्रमणमा रहनु भएका शाहलाई भुटानी राजकुमारीले विमानस्थलमै स्वागत गरेकी थिइन् । ‘राजा’ सँगै उहाँकी छोरी प्रेरणा तथा पारिवारिक सदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव…

किसानको समस्या नबुझेका कृषिमन्त्री

काठमाडौं/ नेपाली काँग्रेस र नेकपा (एमाले) को सरकारमा रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकासमन्त्री बनेका छन् । कृषक परिवारमा जन्मिएर काँग्रेसको राजनीतिमा लागेका अधिकारी कांग्रेसका कृष्णप्रसाद भट्टराईले पत्याएका नेता हुन् । २०७९ सालको निर्वाचनमा धादिङ्ग क्षेत्र नम्बर १ बाट चुनाव…

घटस्थापना अघि होला त सडक मर्मत

काठमाडौंं/ अबको ठीक पाँच दिनपछि अर्थात् असोज १७ गते दशैंको घटस्थापना परेको छ । घटस्थापनाअघि नै नागढुङ्गा मुग्लिन सडक मर्मत गरी सक्ने सहमति तीनवटै तहका सरकार र निर्माण व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा…

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा देवकोटा

काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तन गरेका छन् । गत असोजको पहिलो साता विभागको महानिर्देशक डा. संगीता मिश्रलाई मन्त्रालयमा तानेर डा. विकास देवकोटालाई जिम्मेवारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको सबैभन्दा आकर्षक मानिने…

काँग्रेस उपसभापति गुरुङको इमानमा दाग

काठमाडौं/ नेपाली काँग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङको राजनीतिक निष्ठा र इमानप्रति दाग लागेको छ । ललितपुरको मितेरी वचत तथा ऋण सहकारीको १४ करोड ८१ लाख वचत रकम हिनामिना गरेको उजुरीको आधारमा सांसद गुरुङ सहकारी प्रकरणमा तानिएका छन् । २०७६…

बार फेरि आन्दोलित

काठमाडौँ/ नेपाल बार एसोसिएसनले न्यायाधीश नियुक्तिको प्रक्रियालाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बारले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको बार बेन्च समन्वय समितिको बैठकमा भएको सहमतिको पालना नभएको भन्दै आन्दोलन घोषणा गरेको हो । न्याय परिषद् नियमावलीमा भएको…

शैक्षिक परामर्शदातालाई मन्त्रालयको निर्देशन

काठमाडौँ/ शैक्षिक परामर्शदातृ संस्थाहरूलाई शिक्षा मन्त्रालयले तीनवटा शर्त पालना गर्न निर्देशन दिएको छ । शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्वतयारी कक्षा सञ्चालन गर्न मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरूले पालना गर्नैपर्ने भनी मन्त्रालयले निर्देशन दिएको हो । यसरी…

गगन र शंकर एउटै मञ्चमा

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल र नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा एउटै मञ्चमा देखिने भएका छन् । आइतबार हुने एउटा कार्यक्रममा पोखरेल र थापा एउटै मञ्चमा देखिनेमात्र होइन कि संवादमा सरिक हुने भएका हुन् ।…

जी.बी.राईविरुद्ध मुद्दा दायर

चितवन/ साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनलाई लिएर चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उक्त मुद्दामा १७ जनालाई प्रतिवादी बनाई सहकारी ठगी कसुरमा मुद्दा दायर गरिएको अदालतबाट जानकारी प्राप्त भएको छ । मुद्दाका प्रतिवादीहरुमा सहकारीका…