‘नभनेका कति कुरा’ सार्वजनिक

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ सांगीतिक कोशेली ‘नभनेका कति कुरा’ सार्वजनिक गरिएको छ । प्रेम, भावना र सम्बन्धका सूक्ष्म आयामलाई कलात्मक रूपमा प्रस्तुत यस गीतमा प्रस्तुत गरिएको छ । गीत सार्वजनिक भएसँगै संगीतप्रेमी श्रोता–दर्शकमाझ सकारात्मक चर्चा बटुल्न थालेको छ…

हाम्रा परम्परागत खानाको महत्व

रोशन ज्ञवाली मानिसको स्वास्थ्य, जीवनशैली र आयुमा सबैभन्दा ठूलो प्रभाव पार्ने तत्वमध्ये खानपान पनि एक हो । स्वस्थ शरीर, सन्तुलित मानसिक अवस्था र सक्रिय जीवनका लागि पोषणयुक्त भोजन अपरिहार्य मानिन्छ । नेपाली समाजमा परम्परादेखि प्रयोग हुँदै आएका विभिन्न प्रकारका खाद्य…

नियात्रा के हो र कसरी लेख्ने ?

कौशल कुमार भट्टराई मानिस स्वभावैले घुमन्ते प्राणी हो । सभ्यताको आरम्भदेखि नै ऊ नयाँ ठाउँ खोज्दै, नयाँ परिवेश बुझ्दै र नयाँ अनुभव बटुल्दै अगाडि बढिरहेको छ । यही यात्राले मानिसलाई ज्ञान दिएको छ, चेतना दिएको छ र जीवनलाई अझ फराकिलो…

सरकारमाथि बढ्दो दबाब

भक्तपुर/ पछिल्ला केही सातायता राष्ट्रिय राजनीतिको केन्द्रमा सरकार, सत्तारूढ नेतृत्व र प्रमुख राजनीतिक व्यक्तित्वहरू रहेका छन् । मन्त्रिपरिषद् पुनर्गठनदेखि संसदमा उठेका विवादास्पद अभिव्यक्ति, पुराना घटनाका फाइल पुनः खोल्ने घोषणा, बजेट निर्माण प्रक्रियामाथि उठेका प्रश्न, भारतसँगको कूटनीतिक सम्बन्ध र प्रतिपक्षी दलहरूको…

निराशाको बजेटः जनताको विपक्षमा बालेन सरकार

डम्बर बहादुर डाँगी नेपालमा बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएपछि जनताले सबैभन्दा बढी प्रतीक्षा गर्ने कुरा भनेकै बजेट हो । सरकारका नीतिहरू, प्राथमिकताहरू र जनताप्रतिको उत्तरदायित्व सबैभन्दा स्पष्ट रूपमा बजेटमार्फत नै प्रकट हुन्छन् । त्यसैले जब बालेन…

गरिब र निमुखाका लागि पक्षपाती बजेट

काठमाडौं/ करिब दुई तिहाइ नजिक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते संघीय संसदमा आर्थिक वर्ष २०८३÷०८४ को लागि वार्षिक बजेट प्रस्तुत गरेका छन् । २० खर्ब २४ अर्बको अत्यन्त महत्वकांक्षी बजेटले धेरै सपना बाँडेको…

इनरुवा दिवस मनाइयो

इनरुवा/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा ‘इनरुवा दिवस’ (इनरुवा डे) मनाइएको छ । जेठ १५ गते मनाइएको उक्त दिवसमा मुख्य रुपमा इनरुवाको स्थापनाकालिन अवस्थासँग जोडिएको थियो । इनरुवाको स्थापनामा स्व. धनबहादुर श्रेष्ठको योगदान बढी रहेको भन्ने कुरा सो अवसरमा जानकारी गराइयो…

कार्कीसहित चार पत्रकार पुरस्कृत

हेटौंडा/ बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर चारजना पत्रकारलाई पुरस्कृत गरेको छ । हेटौँडामा आयोजित विशेष कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष तथा दैनिकीन्युजका सम्पादक रामहरि कार्कीलाई संस्थागत पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । यसैगरी नेपालखबरको बागमती प्रदेश संवाददाता…

‘लालीबजार’ को दबदबा, अरु संघर्षमा

काठमाडौं/ नेपाली चलचित्र उद्योगका लागि २०८३ सालको जेठ महिना निकै रोचक बनिरहेको छ । एकातिर केही चलचित्रले दर्शकको राम्रो साथ पाउँदै बक्स अफिसमा उत्साहजनक व्यापार गरेका भने अर्कोतिर नयाँ प्रदर्शनीमा आएका केही चलचित्रले हलसम्म दर्शक तान्न संघर्ष गर्नु परिरहेको छ…

५० वर्षअघिको ट्रलिबस र नयाँ सपना

सूर्य जवेगू काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको इतिहास सम्झँदा एउटा रोचक तर विडम्बनापूर्ण अध्याय बारम्बार अगाडि आउँछ—ट्रलिबस । आजको पुस्ताले ट्रलिबस देखेको छैन, कतिपयले यसको नामसम्म पनि सुनेका छैनन् । कुनै समय काठमाडौंको सडकमा माथिबाट बिजुलीको तारमा जोडिएर चल्ने ठूलो बस…