गिरिजालाई सम्झिए कांग्रेसजनले

काठमाडौं / पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवस बुधबार मनाइएको छ । यहाँको माइतीघर मण्डलामा दीप प्रज्वलन गरी उनको स्मृति कांग्रेसजनले गरेका हुन् । उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर…

पत्रकार महासंघ महाधिवेशनमा

काठमाडौं/ नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको छ । आगामी बैशाख २१ गते लुम्बिनीमा महासंघको महाधिवेशन गर्ने निर्णय भएपछि तयारी थालिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु चैत मसान्तसम्ममा सम्पन्न गरिसक्ने…

अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन नेपालमा

काठमाडौं / यहि चैत्रको १४ गतेदेखि १६ गतेसम्म काठमाडौंमा नेपाल—भारत संस्कृत सम्मेलन आयोजना गरिने भएको छ । नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँ दिल्ली इन्डिया फाउन्डेशन, नयाँ दिल्लीको आयोजनामा यो सम्मेलन हुन लागेको हो । यस सम्मेलनले…

गोलचक्करमा सत्ता समीकरण : सरकार बचाउमा, कांग्रेस आक्रामक

  भक्तपुर/ फागुन २१ गते सत्ता समीकरणलाई अचानक परिवर्तन गरी नयाँ समीकरण बनाएका प्रधानमन्त्री पुष्पकमल दाहालका कारण सत्ता समीकरण गोलचक्करमा परेको छ । आफूखुशी जता पनि पल्टिने स्वभाव देखाएका कारण प्रधानमन्त्री दाहाल स्वयम् गोलचक्करमा फसेका छन् । सत्ता टिकाउनका लागि…

पोखरामा ‘महाकमेडी विथ महाजात्रा’

ललितपुर/ पोखरामा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम भएको छ । प्रदर्शनीको तयारीमा रहेको चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यिन’ मिलेर ‘महाकमेडी विथ महाजात्रा’ गरेका हुन् । फिल्मको प्रचारप्रसार र हास्यव्यंग्य कार्यक्रम प्रत्यक्ष हेर्न चाहने दर्शकसँग साक्षात्कार गर्न कार्यक्रम गर्न लागिएको…

‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रस्तुत

काठमाडौं/ सुशील कोइराला मेमोरियल फाउण्डेसनले बी.पी. कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ नामक वृत्तचित्र काठमाडौंमा प्रस्तुत गरेको छ । पञ्चायती व्यवस्थाको विरोध गरेबापत तात्कालीन शासकको रवैयाका कारण भारत निर्वासनमा रहन बाध्य भएका नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री बी.पी. कोइराला स्वदेश फर्केपछिको…

मञ्चनमा नाटक ‘अन्धवेग’

काठमाडौं/ नाटककार बालकृष्ण समले लेखेको नाटक ‘अन्धवेग’ को मञ्चन काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा शुरु गरिएको छ । सन् १९९६ मा प्रकाशित उक्त दुखान्त नाटक यौन मनोविज्ञानमा आधारित रहेको बताइन्छ । कलाकार प्रवीण खतिवडाले आफ्नो निर्देशनमा तयार गरेको सो नाटक आगामी…

दोश्रो राष्ट्रिय बाल नाटक मेला शुरु

काठमाडौं/ दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० गत शुक्रबारबाट शुरु भएको छ । पूर्व वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले राष्ट्रिय नाचघरमा उद्घाटन गरेको उक्त मेला यही फागुन २७ गतेसम्म हुने आयोजकले जनाएको छ । नाटक मेलाको उद्घाटन गर्दै विश्वकर्माले समाज पञ्चतत्वबाट नै…

गठबन्धन भत्किनुमा बीआरआई

काठमाडौं/ सरकार समीकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले फेर बदल गर्नुमा चिनियाँ परियोजना (बीआरआई) का विषयमा विवाद हुनु कारक रहेको नेपाली कांग्रेसको ठम्याइ रहेको छ । कम्युनिष्टहरुलाई काखी च्याप्दै आएको चीनले बीआरआईलाई ऋणका रूपमा लिन भनेको तथा त्यसका प्रधानमन्त्री दाहाल सहमत हुँदा…

सरकारबारे ज्योतिषको भविष्यवाणी

काठमाडौं/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ‘ज्योतिष’ का रुपमा कहलिएका सुरेशचन्द्र रिजालले हालको सत्ता गठबन्धन नटिक्ने दाबी गरेका छन् । यही फागुन २१ गते कांग्रेससहितको गठबन्धनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले तोडी नेकपा (एमाले) सहितको गठबन्धन बनाएकोलाई लक्षित गर्दै रिजालले त्यस्तो भविष्यवाणी…