प्रसाईको महाअभियानमा को को ?

काठमाडौँ/ दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को कार्यक्रममा कस कसको सहभागिता होला भनी अहिले सर्वत्रबाट चासो व्यक्त गरिएको छ । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा तात्कालिन राजा ज्ञानेन्द्र शाह तथा राप्रपाको सहभागिता नभएपछि अबका…

विधेयक रोक्न लोकतान्त्रिक छापा माध्यमको माग

काठमाडौं/ पत्रपत्रिकालाई दिंइदै आएको लोककल्याणकारी विज्ञापन रोक्ने गरी सञ्चार अध्यादेश नल्याउन लोकतान्त्रिक छामा माध्यम राष्ट्रिय समाजले सरकारसँग माग गरेको छ । समाजले प्रथम जननिर्वाचित प्रधानमन्त्री बी.पी. कोइरालाको पालादेखि यो व्यवस्था गरी सञ्चारमाध्यमलाई टिकाउने प्रयास गरिएको पनि विज्ञप्तीमा जनाएको छ ।…

नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) सम्बन्धी जिज्ञासा र जवाफ

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सञ्चालनमा ल्याएको अनलाइन ट्रेडिङ सिस्टम प्रयोग सम्बन्धमा सर्वसाधारणले व्यक्त गरेका जिज्ञासालाई सम्बोधन गर्न यो जानकारीमूलक सामग्री तयार गरिएको छ । अनलाइन प्रयोग गर्न युजरनेम र पासवर्ड कहाँ लिने ? नेप्सेको सदस्यताप्राप्त धितोपत्र दलालहरु र उपत्यका…

टेलिकमको वित्तीय विवरण यस्तो

नेपाल टेलिकमको चालु आ.व.को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको कुल आय २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपियाँ रहेको छ । उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) को कूल आय रु.२२ अर्ब…

बच्चामा नकारात्मक प्रभाव अभिभावकको बानी

अभिभावकले आफ्ना सन्तानले कहिले पनि दुःख नपाउन्, सधैं खुशी रहुन् भन्ने चाहना राख्छन् । यो स्वाभाविक पनि हो । आफ्ना सन्तानले दुःख पाएको, उनीहरुको आँखाबाट आँसु झरेको कसले पो चाहन्छ र ? अभिभावकका कतिपय कार्य वा बानीले गर्दा बालबालिकामा नकारात्मक…

विज्ञापन बोर्डको कारबाहीमा कोकिला

काठमाडौँ / कोकिला मिडिया (अनामनगर) लाई विज्ञापन बोर्डले कारबाही गरेको छ । तोकिए भन्दा बढी सेवा शुल्क लिएको ठहर गर्दै बोर्डले १० हजार रुपियाँ जरिवाना र विज्ञापन कारोबार रोक्का गरेको छ । नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण…

दुबईमा सडक जलमग्न

एजेन्सी÷ सोमबार बिहान दुबई र आबुधाबीमा बिजुली चम्किरहेको थियो, मेघगर्जन त्यसमाथि मुसलधारे वर्षा भएको थियो । बिहानअघि नै आबुधाबीको सडक असिनाले ढाकिएको थियो । त्यहाँको मौसम विभागले बिहान ६ बजेदेखि रातिसम्मै भारी वर्षा हुन सक्ने भन्दै ‘रेड अलर्ट’ जारी गरेको…

गठबन्धनमा तरङ्ग :दाहाल झस्किँदै, ओली गिजोल्दै

मुख्य समाचार भक्तपुर/ दुई वर्षका लागि भनी सहमति गरेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल अवधि नपुग्दै प्रधानमन्त्रीबाट फालिने पो हो कि भन्ने त्रासमा पुगेको देखिएको छ । फागुन १ अर्थात नेकपा (माओवादी केन्द्र) ले एकदमै गौरव गर्ने दिनको रुपमा रहेको कथित…

काठमाडौंमा मेलमिलापकर्ता थपिंदै

काठमाडौं/ काठमाडौं उपत्यकामा मेलमिलापकर्ता थपिने भएका छन् । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले संचालन गरेको आठ दिने मेलमिलापकर्ता तालिमका सहभागीहरु नयाँ मेलमिलापकर्ताको रुपमा थपिने भएका हुन् । काठमाडौं जिल्ला अदालत बारको आयोजनामा सहभागीहरु ५६ जना कानूनव्यवसायीहरुलाई मिडिएसन नेपाल प्रशिक्षण प्रदायक…

सचिव फेर्न ‘रेकर्ड’ राख्ने मन्त्रीहरु

काठमाडौं । निजामती प्रशासनको स्थायी मानिने सचिव पदलाई सरकारमा रहेका मन्त्रीहरुले नै हल्का बनाएका छन् । मन्त्रीहरुले आफ्नो स्वार्थ अनुकूल काम नगर्ने सचिवहरुलाई वर्ष दिनमा पटक पटक सरुवा गरेर सचिव पदलाई हल्का बनाउने गरेका हुन् । सचिव फेर्न रेकर्ड कायम…