लन्डन/ वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रस्तुति बेलायतमा हुने भएको छ । उनीहरुको प्रस्तुतिको नाम ‘मह जोडी यूके टुर’ राखिएको छ । त्यसको तयारी बेलायतमा भैरहेको समाचार स्रोतले जानकारी दिएको छ । यही डिसेम्बर तेश्रो साता च्यारिटी कार्यक्रमका…
