काठमाडौं/ राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीले एक सिट पनि नपाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टीले असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको पुच्छर बनेर सत्तामै रमाउन र कमाउन व्यस्त नेकपा (एकीकृत समाजवादी) ले तीनवटा सिट मागेकोमा…
