एआई प्लसको बिक्री–वितरण शुरु

काठमाडौं/ नेपाली बजारमा एआई प्लस (Ai±) स्मार्टफोनको आधिकारिक बिक्री–वितरण शुरु भएको छ । रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो स्मार्टफोन ब्रान्ड भारतीय बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएपछि एआई प्लसले आफ्नो बिस्तारको दायरा नेपालसम्म ल्याएको बताइएको…

“बाटो अलग अलग“ सार्वजनिक

काठमाडौं/ नेपाली संगीतको क्षेत्रमा एउटा नयाँ गजल “बाटो अलग अलग“ सार्वजनिक भएको छ । यसले सांगीतिक जगतमा नयाँ लहर ल्याएको बताइन्छ । थानेश्वर गौतमको श्वर र संगीतमा रहेको यो गीत नेपाली संगीतको भव्यता र विविधतालाई सम्मानित गर्ने प्रयास गरिएको बताइएको…

नोटबन्दीबारे बहस शुरु

काठमाडौं/ नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस हुन थालेका छन् । राजधानी काठमाडौंमा ‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’ बारे अन्तरक्रिया सम्पन्न भएबाट यस कुरालाई थप पुष्टि गरेको हो । नेपाल–भारत वल्र्ड डेभलपमेन्ट फोरमले शनिबार काठमाडौंमा ‘नेपालमा…

अर्थले बजेट रोक्दा सडकमा समस्या

काठमाडौं/ अर्थमन्त्री रामेश्वर खनालले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेटमा व्यापक कटौती गरेपछि अधिकांश योजनाहरु बन्द हुने अवस्थामा पुगेका सरोकारवालाहरुले बताएका छन् । खासगरी राष्ट्रिय गौरवका आयोजनाहरु बाहेक डिभिजन सडक कार्यालय र योजनाहरुमा कन्टेन्जेन्सी रोकिँदा समस्या उत्पन्न भएको समाचार स्रोतले बताएको…

लिची खाने मन्त्री र सचिव तानिँदै

काठमाडौं/ पोखरा महानगरपालिका–१६ स्थित लिची बगैंचाको १३५ रोपनी जग्गा हडप्ने प्रकरणमा पूर्व भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ र सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाइसकेको छ । मन्त्रीद्वय श्रेष्ठ र गुप्तासहित ७ जनालाई अख्तियारले मुद्दा दर्ता गरे…

नागरिक उड्डयनका डिजीमाथि जेन–जीको आँखा

काठमाडौं/ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई असोज २७ गते सिनामंगलस्थित कार्यालयमा जेन–जी समूहका व्यक्तिहरुले हालयकालय पारेका छन् । यसअघि उक्त समूह नेपाल वायुसेवाको केन्द्रीय कार्यालय न्यूरोड पुगेर कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग ने.वा.नि.को अनियमितता र लाउडा, चेजएयर काण्ड लगायतका…

सरकार निरिह बन्दै : ओलीको अहम्, पुनस्र्थापनाको चर्चा

भक्तपुर/ ‘जेन–जी’ को आन्दोलनबाट स्थापित सुशीला कार्की नेतृत्वको सरकार निरिह बन्दै गएको छ । सरकार गठन भएको महिना दिन नाघिसक्दा समेत प्रधानमन्त्री कार्कीले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नु भएको छैन । आफूसहित जम्मा पाँचजनाको मन्त्रिपरिषद् बनाएर सरकार संचालन गर्नुपर्ने अवस्थामा…

खड्काले पाउलान् काँग्रेसमा का.वा. सभापति ?

काठमाडौं/ जेन–जी आन्दोलनपछि संसदको सबैभन्दा ठूला दलको हैसियत र राज्यसत्ता दुबै एकैचोटी नेपाली काँग्रेसले गुमाएको छ । यो आन्दोलनले पुराना अनुहारको राजनीतिक हैसियत र कृयाकलापले नेताहरु सच्चिने कि सक्किने भन्ने गम्भीर प्रश्नहरु पनि तेस्र्याएको छ । जेन–जी आन्दोलनले गरेको विद्रोहले…

सम्पत्ति शुद्धीकरणमा ठाकुर

काठमाडौं/ अर्थमन्त्रालयमा ल्याइएपछि सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकममा गजेन्द्र ठाकुर नियुक्त भएका छन् । यसअघि प्रधानमन्त्री कार्यालय मातहत राखिएकोे सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अर्थ मन्त्रालयमा फिर्ता ल्याएको थियो । खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले प्रधानमन्त्री कार्यालय मातहत…

‘दशैं–तिहार मुभी मेला’ चार चलचित्र रिलिज

काठमाडौं/ नेपालको अग्रणी ओटीटी प्लेटफर्म सिनेमाघर एपले ‘दशैं–तिहार मुभी मेला’ अन्तर्गत चार चलचित्र एकसाथ रिलिज गरेको छ । दशैं र तिहारको माहोलमा घरमै बसेर चलचित्र हेर्न चाहने दर्शकका लागि एपमा ‘पीताम्बर’, ‘गाउँ आएको बाटो’, ‘होस्टेल ३’, र ‘फेरि रेशम फिलिली’…