खनालले कसरी उठाउलान् अर्थ ?

काठमाडौं/ अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पूर्व अर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गरी अर्थतन्त्रको ढुकुटी मानिने अर्थमन्त्रालयको जिम्मेवारी सुम्पिएकी छन् । अन्तर्राष्ट्रिय दातृ निकायहरुको मन जितेका अर्थमन्त्री खनालले पद बहाली गर्र्दा सरकारी सेवा सुविधा नलिने र अनावश्यक टुक्रे योजनाहरुको…

जेन–जीको आन्दोलनले सडक विभाग ध्वस्त

काठमाडौं/ गत भाद्र २४ गते जेन–जी आन्दोलनकारीले लगाएको आगोले बबरमहलमा रहेको सडक विभाग जलेर ध्वस्त भएको छ । २०७२ सालको भूकम्पले क्षतविक्षत बनाएको सडक विभाग प्रबलीकरण (रेक्ट्रोफिटिङ्ग) पछि २०८० साल भदौ ६ गते चाकुपाटस्थित यान्त्रिक कार्यालयको भवनबाट बबरमहल सारिएको थियो…

होमस्टेको कार्यविधिबारे मन्त्रीको चासो

ललितपुर/ बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठले (घरबास) होमस्टेलाई व्यवस्थित गराउन कार्यविधिलाई अन्तिम रुप दिन चासो व्यक्त गर्नु भएको छ । ललितपुरको गोदाबरीस्थित कोटडाँडामा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले होमस्टे व्यवसायलाई व्यवस्थित गर्नका लागि कार्यविधिले अन्तिम रुप नपाएकोमा चासो व्यक्त गर्नु…

हाम्रो पुस्तकालय: हाम्रो भविष्य

खिम लामिछाने ’काजी’ पुस्तकालय कुनै नयाँ आविष्कार होइन, तर हरेक पुस्तालाई नयाँ बनाउने अद्भुत स्रोत हो । यो त्यस्तो स्थान हो, जहाँ ज्ञान साँचिन्छ, विचारहरूको आदानप्रदान हुन्छ, र चेतनाको उज्यालो फैलिन्छ । नेपाल पुस्तकालय संघद्वारा हरेक वर्ष २०६५ सालदेखि निरन्तर…

मेरो पर्या–साहित्यको यात्रा

विजय हितान मान्छेको जीवनमा यात्रा चराहरू जस्तै विविध हुँदा रहेछन् । भौगोलिक दूरीको यात्रामा म पहाडबाट मधेश बसाई झरें, त्यसपछि देशको सीमा नाघेर उडेको थिएँ दोस्रो मुलुक । कर्मथलोको गुँड बनाएर बचेराहरू हुर्काउँदै अहिले तेस्रो मुलुक पुगेको छु । मेरो…

बन्दमा पर्ने सामाजिक सञ्जालहरु

काठमाडौं/ नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायक संघलाई प्राधिकरणले विहीबार निर्देशन दिएको हो । सोही कारण अधिकांश प्लेटफर्महरु बन्द भएका छन् । सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको भदौ…

सञ्जालको जञ्जालमा सरकार: ओलीमाथि आक्रोश

भक्तपुर/ सरकार सामाजिक सञ्जालको जञ्जालमा फसेको छ । विभिन्न सामाजिक सञ्जालहरुलाई बन्द गर्ने निर्णयमा सरकार पुग्दा जञ्जालमा फसेको देखिएको हो । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको चीन भ्रमणबाट फर्किएलगत्तै सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको हो…

कुलमानको आह्वान बेलायतमा

लण्डन/ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा साथ दिन बेलायतबासी नेपालीलाई आह्वान गरेका छन् । लण्डन नजिकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६ औं नेपाली मेलालाई सम्बोधन गर्दै घिसिङले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको समग्र…

अर्थ र भौतिकमा सरुवा

काठमाडौं/ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा व्यापक सरुवा गरेका छन् । कर्मचारीहरुलाई समयावधि नपुग्दै गरिएको यो सरुवाले बजेट कार्यान्वयनमा प्रभाव पर्न सक्ने जानकारहरुले बताएका छन् । नेपाल राष्ट्र बैंक र विदेशी मुद्राको सञ्चिती राम्रो अवस्था देखिए पनि बजार…

भन्सार विभागमा भण्डारी महानिर्देशक

काठमाडौं/ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि भन्सार विभागमा १३ महिनामा ४ जना महानिर्देशक परिवर्तन गरेका छन् । अर्थतन्त्रलाई चलायमान बनाउन नसकेका अर्थमन्त्री पौडेलले भन्सार विभागको महानिर्देशक परिवर्तन गर्दै १३ महिना बिताएका हुन् । पौडेल अर्थमन्त्री बन्दा…