घुस प्रकरणमा मुछिएका मन्त्रीलाई सुनपानी

काठमाडौं/ भ्रष्टाचार र कुशासनले रेकर्ड तोडेको भनी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको वर्तमान सरकारमाथि आरोप लाग्ने गरेको छ । घुस प्रकरणमा मुछिएका भनिएका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई ३२ लाखको घुसकाण्ड अडियो सार्वजनिक हुँदा पनि बर्खास्त…

यो आ.व.मा मुख्य सचिवसहित अवकाश हुने सचिवहरु

काठमाडौं/ संघीय निजामती विधेयक अहिले प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको छ । विधेयकमा निजामती कर्मचारीहरुको उमेरहद ५८ वर्षबाट बढाएर ६० वर्ष पु¥याउने उल्लेख छ । उमेर हद कार्यान्वयन भए पहिलो पटक एक वर्ष र त्यसपछि ६/६ महिना गरिने उल्लेख…

सडक विभागमा सुधारको संकेत

काठमाडौँ/ सडक विभागमा डा. विजय जैशीले महानिर्देशक बनेर नेतृत्व सम्हालेको एक महिना मात्र पुगेको छ । डा. जैशी गत जेठ १२ गते विभागको महानिदेशक बनेका थिए । सडक विभागमा डा. जैशी आउनसाथ व्यापक सुधारहरु भै हुने विरुवाको चिल्लो पात भनेझैं…

एक करोड छुट्टयाएकोमा सांसद गिरीको गुनासो

काठमाडौँ/ सांसद दीपक गिरीले दाङ्ग जिल्लाको टरिगाउँस्थित विमानस्थल विस्तार गर्न सरकारले पर्याप्त बजेट नछुट्टयाएको भन्दै गुनासो गरेका छन् । ‘बजेटमाथि खुशीका साथ कुरा राखौंला भन्ने आशामा थिएँ । तर, केही मन्त्रालयको बजेट हेर्दा गम्भीर भएर बोल्नुपर्ने अवस्था आएको छ,’ नेपाली…

पत्रकारको परिवारलाई सहयोग

काठमाडौं/ गत चैत १५ मा तीनकुने घटनामा परेका मृत्यु भएका पत्रकार सुरेस रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहयोग गरेको छ । सो दलले तीन लाख रुपिया सहयोग गरेको हो । आफ्नो तेस्रो स्थापना दिवसको दिन पारेर रास्वपाले मानवीय…

एमएस्सी इन्जिनियरिङमा हिलसाइड उत्कृष्ट

ललितपुर/ एमएस्सी इन्जिनियरिङमा हिलसाइड उत्कृष्ट भएको छ । सन् २०१२ देखि बिइ सिभिल र बिइ इलेक्ट्रीकल कार्यक्रमहरु संचालन गर्दै यसले शैक्षिकयात्रा शुरु गरेको थियो । सन् २०२३ देखि सिभिल तर्फ एमएस्सी इन कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्ट्रीकल तर्फ एमएस्सी इन इलेक्ट्रीकल…

बेल्जियमस्थित दूतावासमा अन्तरक्रिया

ब्रसेल्स/ ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंँग अन्तरक्रिया गरेको छ । बेनेलक्स एवम् युरोपेली संघका लागि नेपाली राजदूत सेवा लम्सालले आगामी कार्ययोजना बनाउन सहयोग पुगोस् भनेर नेपाली समुदायको सुझाव लिन अन्तरक्रियाको आयोजना गरिएको बताइन् । डायस्पोराका…

सहकारीको संकट र समाधान

विष्णु गिरी ‘निश्चल’ पछिल्लो समय सहकारीहरुमा भएको सामान्य जनताको अर्बौं रकम असुरक्षित छ । फिर्ता कहिले र कसले गर्ने निश्चित छैन । सडकमा जुलुस लागेको छ । सहकारी सञ्चालका भाग्नु पर्ने बाध्यता बनेको छ । ऋण लगेकाहरुले ऋण नतिर्ने अनेको…

सरकार अक्षम कि योजनाविहीन ?

रमेश कुमार बोहोरा चालु आर्थिक वर्ष २०८१/०८२ सकिन अब केही दिन मात्र बाँकी हुँदा मुलुकको बजेट कार्यान्वयनको अवस्था फेरि एक पटक आलोचना र चिन्ताको विषय बन्न पुगेको छ । नेपालको संघीय संसदीय व्यवस्थाको कार्यान्वयन र सरकारको संरचनात्मक बलियोपनका बाबजुद पनि…

पत्रकार बि.पी. कोइराला सम्मानित

काठमाडौं/ गिद्धे प्रेस सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार बि.पी.कोइरालाा सम्मानित हुनु भएको छ । यस्तै अमर स्रष्टा सत्यमोहन जोशी सिर्जना पुरस्कार २०८२ साहित्यकार श्याम प्रधानलाई प्रदान गरिएको छ । सञ्चार मञ्च प्रा.लि.ले राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा पत्रकारतर्फ…