काठमाडौँ/ सार्वजनिक सम्पत्तिको रुपमा रहे पनि हडपिएको भनिएको काठमाडौं महानगरपालिका वडा नं.४ मा रहेको ललिता निवास क्षेत्रमा रहेका अवैध कार्यलाई रोक्न काठमाडौं महानगरपालिकाले थालनी गरेको छ । सो क्षेत्रमा अवैध रुपमा बसेका वा ओगटिएका क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र…
