घोषणापत्रः न अजेण्डा, न मुद्दा !

अनुसा थापा भक्तपुर/ चुनाव आउन अब केही दिन मात्र बाँकी छ । चुनावको मिति नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारहरुले धमाधम आफ्नो घोषणापत्र सार्वजनिक गरिरहेका छन् । अधिकांश राजनीतिक दल र उम्मेदवारको घोषणाहरु उस्तै–उस्तै छ । घोषणापत्र स्वास्थ्य, शिक्षा, रोजगारीलगायत…

कांग्रेसको वाचाबारे थापा

ललितपुर/ नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बुहमत ल्याउने दाबी गर्नु भएको छ । बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईको प्रश्न’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले ‘निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ । सरकार बनाउँछ । पार्टीले…

छापाखाना ऐनको अन्योलले प्रेस स्वतन्त्रता संकटमा

काठमाडौ/ संशोधित छापाखाना तथा प्रकाशन ऐन र नियमावली कार्यान्वयनका क्रममा उत्पन्न कानूनी तथा संरचनागत अन्योलका कारण प्रदेश सरकारअन्तर्गत सञ्चार रजिष्ट्रारको कार्यालयमा हुँदै आएको अनलाइन सञ्चार माध्यमको दर्ता र पत्रकार परिचयपत्र नवीकरण प्रक्रिया पूर्णरूपमा अवरुद्ध हुनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको…

काँग्रेसमा देउवासहित नेता चुनावी प्रचारमा जाने

कृष्ण लम्साल काठमाडौं/ असाधारण र असामान्य तरिकाले हुन लागेको चुनाव आउन अब मात्र २५ दिन बाँकी छ । आगामी फागुन २१ ग्ते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यतिबेला मुलुक निर्वाचनमय बनिसकेको अवस्था छ । राजनीतिक दलका नेता, चुनावमा टिकट पाएका उम्मेदवार…

कांग्रेसका उम्मेदवार राणा पत्रकारसँग

भक्तपुर/ नेपालको पत्रकारितामा लामो समयदेखि जोडिंदै आउनु भएका कविर राणा हिजो भने बेग्दै अवस्थामा देखिनु भयो । नेपाल प्रेस युनियन भक्तपुरको आयोजनामा भएको पत्रकार सम्मेलनमा राणा भने प्रश्न गर्ने नभई जबाफ दिने अवस्थाको भूमिकामा देखिनु भएको हो । यस्तो अवस्था…

तालमेलको तालमेलको हात फैलाउँदै एमाले एमाले : त्रासमा ओली, आशमा थापा

भक्तपुर/ करिब १२ वर्षपछि गठबन्धन प्रवृत्ति हटाउने राष्ट्रिय चासोमा नेकपा (एमाले) बाधक बन्न थालेको छ । विगतका विभिन्न निर्वाचनमा निर्वाचनअघि कतिपय दलहरुले गठबन्धन गर्ने गरेका थिए । त्यस्तो गठबन्धनका कारण निकास निस्कन नसकेको तथा दलका मतदाता झनै निराश भैरहेको अवस्था…

डा. भट्टराईलाई पितृशोक

काठमाडौं/ पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उहाँका पिता भोजप्रसादको हिजो विहीबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ९७ वर्षीय भट्टराईको हिजो विहीबार बिहान निधन भएको थियो । उहाँको पशुपतिस्थित…

बालेनको दौडाहाले रवि ओझेलमा

ललितपुर/ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेताको रुपमा आउनासाथ बालेन्द्र शाह (बालेन) को राजनीतिक सक्रियता बढेको छ । काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा गरी रास्वपाबाट उम्मेदवार बन्नु भएका बालेन पूर्व मेचीहँुदै पश्चिम महाकालीसम्म देश दौडाहामा निस्कनु भएको छ । यसअघि २०७९ को…

पूर्वसांसदहरु पुनस्र्थापनाको पक्षमा: सुनुवाइलाई आग्रह, नयाँमा उत्साह

कौशल कुमार भट्टराई भक्तपुर/ आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनको मिति नजिकिँदै गर्दा पूर्वसांसदहरुको सक्रियता भने प्रतिनिधिसभाको पुनस्र्थापनाको पक्षमा देखिएको छ । पुनस्र्थापनाको माग नेकपा (एमाले) ले उठाउँदै आए पनि त्यसमा कांग्रेसका पूर्वसांसदहरु पनि जोडिन पुगेका हुन् । एमालेले…

राप्रपाका थापा भक्तपुरमा सक्रिय

भक्तपुर/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भक्तपुर क्षेत्र नं.२ का उम्मेदवारले आफ्नो चुनावी कार्यको थालनी गर्नु भएको छ । सो क्षेत्रमा अधिवक्ता विक्रम थापा राप्रपाबाट उम्मेदवार बन्नु भएको छ । उहाँले गत…