सर्लाही/ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार बनेको सर्लाही क्षेत्र नं ४ मा कांग्रेस प्रवेश गर्ने लहर चलेको छ । प्रतिनिधि सभाको सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सभापति थापा सो क्षेत्रमा उम्मेदवार बन्नु भएको छ ।…
सर्लाही/ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार बनेको सर्लाही क्षेत्र नं ४ मा कांग्रेस प्रवेश गर्ने लहर चलेको छ । प्रतिनिधि सभाको सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सभापति थापा सो क्षेत्रमा उम्मेदवार बन्नु भएको छ ।…
शोभाराम ओली जनवरी १६, २०२६ शुक्रवार । बिहीबार साँझ निद्रादेवीको काखमा पुग्नुअघि मन असाध्यै चलायमान थियो । कल्याण थापा ज्यूको सुपुत्रीको अन्नप्राशन कार्यक्रमका दृश्यहरू आँखाअघि घुमिरहेका थिए । परदेशमा बसेर पनि आफ्नै संस्कार, आफ्नै माटोको सुवास यति नजिकबाट महसूस गर्न…
रुषा थापा बैंकमा दश लाखभन्दा बढी रकम राख्दा अनिवार्य रुपमा स्रोत खुलाउनुपर्छ । दश लाखभन्दा बढीको स्रोत खुलाएर र त्योभन्दा कमको स्रोत नखुलाई आम सर्वसाधारणले बैंकमा खर्बौ रकम राखेका छन् । सम्बन्धित व्यक्तिले बैंकमा राखेको दश लाखमाथि रकम कसरी आम्दानी…
काठमाडौं/ तीनतिर छिरोलिएको कारणले निकै कमजोर बन्ने गरेको नेपाली कांग्रेसमा पछिल्लो समयमा भने उत्साह थपिएको छ । विशेष महाधिवेशनपछि काँग्रेस तंग्रिएको र लगभग गुटरहित बन्न पुगेको अवस्था छ । काँग्रेसको विशेष महाधिवेशनको बेला महाधिवेशन हुन नदिने पक्षमा लागेकाहरु अझैं राष्ट्रिय…
काठमाडौं / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनजना पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा उत्रिएको अवस्था छ । शुरुमा डा. बाबुराम भट्टराईले पनि गोरखा–२ बाट चुनाव लड्न मनोनयन दर्ता गरे पनि पछि नाम फिर्ता गरेपछि तीनजना मात्र चुनावी दौडमा…
भक्तपु / भक्तपुरको माटो, संस्कृति र यहाँका जनताको सुख–दुःखसँग चार दशकदेखि अनवरत जोडिएको एउटा नाम हो– कविर राणा । राजनीतिमा निष्ठा र पत्रकारितामा निर्भीक पहिचान बनाउनु भएका राणा यतिबेला भक्तपुर क्षेत्र नं. २ का जनताको साझा आवाज बनेर चुनावी मैदानमा…
काठमाडौं/ आगामी फागुन २१ ग्ते हुने निर्वाचनका लागि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा मन्त्री बनेकाहरुले धमाधम राजीनामा गरेपछि नागरिक सरकारको गरिमा घटेको चर्चा चलेको छ । मन्त्री भएर केही समय सत्ताको स्वाद चाखेका उहाँहरुले शुरुमा दलीय आवद्धता नरहेको बताउने गर्नु भएको…
काठमाडौं / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि छजना पूर्व अर्थमन्त्रीहरुले उम्मेदवारी दिनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा. बाबुराम भट्टराई गोरखा–१ र जनार्दन शर्मा रुकुम पश्चिमबाट हुनुहुन्छ । उहाँहरु दुवैजना प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट…
भक्तपुर/ आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुरमा पनि उम्मेदवारी दर्ता गर्ने कार्य भएको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले यही माघ ६ गते निर्वाचन आयोगको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गर्ने कार्य गरेका छन् ।…
भक्तपुर/ आगामी फागुन २१ गते हुने भनी तोकिएको प्रतिनिधिसभाको निर्वाचन हुने अवस्था सिर्जना भएको छ । मुख्य राजनीतिक दलहरुदेखि स्वतन्त्र उम्मेदवारहरुले समेत उम्मेदवारी दिएका कारण निर्वाचन हुने अवस्थामा पुगेको हो । यही माघ ६ गतेका लागि तोकिएको उम्मेदवारी दर्ताका दिन…