काठमाडौँ/ मधेश केन्द्रित दलहरुले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चामा गरिने भनिएको एकता चुनावमा नदेखिएको पाइएको छ । मोर्चा गठन गर्दा सके एकता नत्र चुनावी तालमेल गरिने भनिए पनि त्यो हुन नसकेको बताइएको छ । चुनावको घोषणा हुने बित्तिकै मोर्चाको बैठक…
काठमाडौँ/ मधेश केन्द्रित दलहरुले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चामा गरिने भनिएको एकता चुनावमा नदेखिएको पाइएको छ । मोर्चा गठन गर्दा सके एकता नत्र चुनावी तालमेल गरिने भनिए पनि त्यो हुन नसकेको बताइएको छ । चुनावको घोषणा हुने बित्तिकै मोर्चाको बैठक…
काठमाडौँ/ आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका कारण विभिन्न पदमा उपनिर्वाचन गराउनुपर्ने अवस्था आएको छ । खासगरी प्रदेशसभाका सदस्य तथा स्थानीय निकायका पदाधिकारीहरुले उम्मेदवार बन्नका लागि राजीनामा गरेकाले उनीहरुको स्थानमा उपनिर्वाचन गराउनुपर्ने अवस्था आएको हो । बहालवाला मन्त्रीदेखि…
कौशल कुमार भट्टराई आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिने कार्य सकिएको छ । यही माघ ६ गतेका लागि तोकिएको मितिमा दलहरुका प्रतिनिधि तथा अन्यले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसरी उम्मेदवारी दर्ता गराएसँगै निर्वाचनको…
काठमाडौं/ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल आगामी फागुन २१ ग्ते हुने प्रतिनिधिसभामार्फतको उम्मेदवार बन्ने चर्चाले राजनीतिमा तरङ्ग पैदा भएको छ । बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र रेणु दाहालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)…
काठमाडौं/ जेनजी आन्दोलनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका कुलमान घिसिङले राजीनामा दिएपछि माधवप्रसाद चौलागाईले सो मन्त्रालयको समेत जिम्मेवारी पाउनु भएको छ । यसअघि उहाँले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाउनु भएको थियो । भौतिक मन्त्रालयको इतिहासमा कर्णालीबाट भौतिक मन्त्री…
काठमाडौँ/ नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । बुधबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले नामहरु सार्वजनिक गर्नु भएको हो । विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापालाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरिएको…
काठमाडौं/ जेनजी युवाहरुको आन्दोलनले ४ महिना पूरा गरेको छ । यस अवधिमा सुशासन, विकास र भ्रष्टाचार नियन्त्रणमा खासै परिवर्तन आउन सकेको छैन । गत भाद्र २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनमा प्रभावकारी भूमिका खेलेकाहरुमध्ये कोही अन्तरिम सरकारको मन्त्रिमण्डलमा रहेका…
काठमाडौं/ नेपाली काँग्रेसमा नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधर बीचको विवाद झडपमा परिणत भएको छ । गत पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको १५औं महाधिवेशन आगामी २०८३ बैशाख २८ गतेदेखि ३१ गतेसम्म गर्ने गरी यसअघिको कार्यतालिका परिमार्जन…
नेपालगन्ज / विश्व भरी नेपालीको पहिचान झल्काउने नेपाली टोपी दिवसलाई महत्वका साथ मनाउनुपर्नेमा जोड दिइएको छ । बास नेपाल बाँके शाखाको आयोजनामा पुस १७ गते अर्थात टोपी दिवसको अवसर पारेर नेपालगन्जको बी.पी. चौकमा एक कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली…
काठमाडौं/ जय मातृभूमि पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उम्मेदवारहरुको बारेमा छलफल गरेको छ । प्रत्यक्ष तर्फको उम्मेदवार छनौटका विधि प्रक्रियाहरुलाई हालै बसेको केन्द्रीय कार्य सम्पादन समितिले पारित गरेको छ । पार्टीका अध्यक्ष सुरेशकुमार कार्कीको अध्यक्षतामा बसको बैठकले समाजमा स्वच्छ…