नेपाल–चीन मैत्री समाजमा जोशी

चितवन/ नेपाल–चीन मैत्री समाज लुम्बिनीको आठौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले अध्यक्षमा मनिष कुमार जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । भैरहवाका उद्यमी जोशीको अध्यक्षतामा चयन गरिएको कार्यसमितिको कार्यकाल दुई वर्ष रहने बताइएको छ । समाजको…

जेनजी समूह नै निर्वाचनको बाधक

काठमाडौं/ जेनजी समूहको समर्थनमा प्रधानमन्त्री बन्नुभएकी सुशीला कार्कीको नेतृत्वको सरकारमाथि अहिले सोही समूहले निर्वाचनमा बाधा पुग्ने गरी अभिव्यक्ति दिन थालेको अवस्था छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घुसपैठ गर्ने तथा आन्दोलन दबाउनेमाथि सरकारले खासै कारबाही…

कांग्रेसका ‘सांसद’ पनि पुनस्र्थापनाको पक्षमा

काठमाडौँ/ प्रतिनिधिसभाको पुनस्र्थापना माग गर्दै नेपाली कांग्रेसका थप ६५ जना निवर्तमान सांसदहरुले पूरक रिट दायर गरेका छन् । उनीहरुसहति अन्य दलका तीनसमेत गरी ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा बुधबारको लागि पेसी तोकिएको थियो । कांग्रेसका ८ सांसदले मङ्सिर २३…

कार्कीलाई निर्वाचन काउसो : जेन–जीको दबाब, दलहरु पुनस्र्थापनातिर

भक्तपुर /नवपुस्ता (जेन–जी) को विद्रोहबाट प्रधानमन्त्री बन्नुभएकी सुशीला कार्कीलाई आफ्नो मुख्य जिम्मेदारी नै काउसोमा परिणत हुन पुगेको छ । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दा आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने मुख्य जिम्मेदारी दिइएको थियो । गत भदौ २७ गते प्रधानमन्त्री…

मन्त्री घिसिङका सल्लाहकार को–को ?

काठमाडौं/ नवपुस्ता (जेन–जी) विद्रोहको जगमा सुदन गुरुङ्गको सिफारिसबाट मन्त्री बनेका कुलमान घिसिङले ३ वटा विकास मन्त्रालयहरुको जिम्मेवारी सम्हाल्नु भएको छ । आकर्षक मानिने गरेका ऊर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयजस्ता बढी बजेट भएका मन्त्रालयको नेतृत्व लिएका…

नेपालमा सङ्घीय राज्यको अवस्था र स्थिति

गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस(अवकासप्राप्त) नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक राष्ट्र हो । यहाँ १४२ जातजाति, १२४ भाषा र १० धर्मका २ करोड ९२ लाख मानिसहरू बसोबास गर्छन् । भौगोलिक दृष्टिले नेपाल हिमाल, पहाड र…

एनआरएनएको एकता महाधिवेशन हुने

काठमाडौँ/ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा तय गरेको छ । काठमाडौँमा हुने उक्त महाधिवेशन एकताको हुने बताइएको छ । हालै दुई समूहबीच एकीकरण भएपछि यो महाधिवेशन हुन लागेको हो । स्टेरिङ…

एमालेमा विभाजनको बीऊ रोपिँदै: इतर समूह स्वत्तर, जेन–जी हिस्स

भक्तपुर/ पछिल्लो निर्वाचन परिणाम अनुसार नेपालको दोस्रो ठूलो दल नेकपा (एमाले) मा फेरि विभाजनको बीऊ रोपिएको चर्चा चलेको छ । एमालेको विहीबार सम्पन्न महाधिवेशनले अध्यक्षमा खड्गप्रसाद शर्मा ओलीलाई नै निर्वाचित गराएपछि यस्तो अवस्था आएको चर्चा चलेको छ । उक्त महाधिवेशनमा…

कांग्रेसको नेतृत्वमा अब को ?

कौशल कुमार भट्टराई नेपाली कांग्रेसको महाधिवेशन आगामी पुस २६ गतेदेखि हुने भनी घोषित गरिएको छ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । कांग्रेसको महाधिवेशन केन्द्रित भएर उक्त दलका नेता–नेतृहरु आफूलाई विभिन्न पदमा कसरी आसीन गराउने भनी लागि परेको अवस्था…

स्वार्थको आन्दोलन, दुःख पाउने जनता !

अनुसा थापा राजनीतिक दल र अभियन्ताहरुले धमाधम आन्दोलनको घोषणा गरिरहेका छन् । मजदुरी गरेर खानेलाई यस्ता आन्दोलन वा अभियानले कति असर पर्ला ? दलहरुले सँधै आफ्नो फाइदाका लागि आन्दोलन गर्छन्, सर्वसाधारणले दुःख पाउँछन् । एकपछि अर्को आन्दोलनका कारण सर्वसाधारणदेखि व्यापारीसम्म…