काठमाडौं/ ऊर्जा, भौतिक र शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा नगर्ने स्पष्ट पारेका छन् । उनले राजीनामा गर्ने भनी व्यापक हल्ला चलेपछि उनले हल्ला असत्य भएको भनी सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन् । जेनजी पुस्ताका ऐतिहासिक आन्दोलनपछि बनेको हालको…
