कृष्ण केसी नेपाली काँग्रेसका केन्द्रीय सदस्य, ललितपुर जिल्ला क्षेत्र नम्बर १ का निवर्तमान सांसद, पूर्वअर्थराज्यमन्त्री उदय शम्शेर राणाले कांग्रेसमा अहिलेको समस्या समाधन गरेर सही मार्गमा जानको लागि आफूले मध्यमार्गको भूमिका खेलेको बताउनु भएको छ । उहाँले आफ्नो मध्यमार्गको धारणाले पार्टीमा…
