सरकारलाई छ वटा अध्यादेश पारित गर्न सकस

काठमाडौं / सरकारले हालै ल्याएको छवटा अध्यादेशहरु प्रतिनिधिसभाबाट पारित गरे पनि राष्ट्रियसभाबाट पारित गर्न सकस पर्ने भएको छ । राष्ट्रियसभामा नेपाली काँग्रेस– नेकपा (एमाले) को बहुमत नभएकाले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पाटी (जसपा) को भूमिका निर्णायक बनेको छ ।…

यातायात, मालपोत र बैदेशिक रोजगार भ्रष्टाचारको अखडा

कृष्ण लम्साल काठमाडौं/ गत माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताएर पानी…

चेतना संरक्षण प्रतिष्ठानद्वारा पुरस्कृत

विराटनगर/ चेतना संरक्षण प्रतिष्ठान नेपाल, विराटनगरले २० औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ । यहाँ आयोजित एक भव्य समारोहमा साहित्य, पत्रकारिता, धर्मसंस्कृति, कला लगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो । प्रतिष्ठानले यस वर्ष…

वैदेशिक रोजगारीको प्रभावबारे बहस

पोखरा/ र्यान्डम रिडर्स सोसाइटीले पोखरामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका प्रभावका बारेमा बहस गरेको छ । सोसाइटीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभागसँग सहकार्य गरी सो कार्यक्रम सम्पन्न गरेको हो । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीकै कोषाध्यक्ष ध्रुव…

किसान महासंघ अब झनै सक्रिय

धनबहादुर मगर अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रको तेस्रो पूर्ण बैठक यहाँ सम्पन्न भएको छ । उक्त बैठकका प्रमुख अतिथिमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल थिए । सो बैठकमा दाहालले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) आफ्नो लागि जन्मस्थल जत्तिकै भएको…

गृहमन्त्रीको राजीनामाको माग काठमाडौंमै शुरु

काठमाडौंं/ नेपाली काँग्रेस–नेकपा (एमाले) नेतृत्वको गठबन्धन सरकारमा रमेश लेखक गृहमन्त्री बनेका छन् । गृहमन्त्री लेखक काँग्रेसमा प्रभावशाली नेता मानिन्छन् । कानूनका जानकारसमेत रहेका लेखक गत असारको अन्तिम साता गृहमन्त्री बनेका हुन् । लेखकले गृहमन्त्रालयको नेतृत्व सम्हालेपछि गृहमन्त्रालयले नीति निर्माणदेखि प्रशासन…

माघ २९ गतेबाट सचिवहरुको अवकाश शुरु

काठमाडौंं/ निजामती विधेयकको टुङ्गो नलाग्दा फेरी आधा दर्जन सचिवहरुको अवकाशको दिनगन्ती शुरु भएको छ । कर्मचारीहरुको अवकाश समय ६० वर्ष हुने चर्चाले मुख मिठ्याएर बसेका सचिवहरु निराश बनेका छन् । गत कार्तिक १३ गतेपछि सचिवहरु अवकाशमा परेका थिएनन् । गत…

२०८४ को निर्वाचनपछि मात्रै महाधिवेशनको बहस

काठमाडौं/ नेपाली काँग्रेस पार्टीमा आफ्नो वर्चश्व कायम गर्दै आएका पार्टी सभापति शेरबहादुर देउवाले सकेसम्म २०८२ मा पार्टीको १५ औं महाधिवेशन नगरी २०८४ को चुनावपछि मात्रै महाधिवेशन गर्ने रणनीतिमा जुटेको काँग्रेस स्रोतले बताएको छ । सभापति देउवाको यही आसय बुझेर गत…

एनआरएनएलाई अधिवेशन गर्न मिल्ने

काठमाडौँ/ कानूनविद्हरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा शेष घलेको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिलाई अधिवेशन गर्न कुनै वाधा नभएको धारणा राखेका छन् । जीएनएन नेटवर्कद्वारा आयोजित अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतको राजेशशमशेर राणा विरुद्ध परराष्ट्र मन्त्रालय समेत…

अष्ट्रेलियामा राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

एस.भट्टराई अष्ट्रेलिया/ अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले यहाँका गभर्नर समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । गभर्नर जनरल साम मोस्टिनसमक्ष राजदूत यादवले मङ्गलबार क्यानबेरामा आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी थिइन् । सोही समारोहपछि राजदूत यादवले गभर्नर…