अखिल क्रान्तिकारी चुनावमा

काठमाडौँ/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय पदाधिकारीहरूको लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ । निर्वाचन समितिको कार्यालयले सो सङ्गठनका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरूका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको हो । उक्त…

कांग्रेसको प्रदेश विभागमा को को ?

ललितपुर/ नेपाली काँग्रेसले प्रदेश समन्वय विभागमा १० जनालाई सदस्यमा मनोनयन गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको उक्त विभागमा दश जनालाई सदस्यमा मनोनयन गरेका हुन् । मनोनीत हुनेमा कास्कीका कृष्णबहादुर के.सी., नवलपुरकी सुमीत्रा…

मधेश आन्दोलनको १८ वर्षः अझै ओभाउन सकेनन् सहिद परिवारको आँसु

सिरहा, ५ माघः माघको महिना छ । बाहिर शीतलहर र बाक्लो कुहिरोले ढपक्कै ढाकेको छ । एकाबिहानै कठ्याङ्ग्रिँदो चिसोको कुनै वास्ता नगरी लहानस्थित सहिदचोकमा मानिसहरूको घुइँचो बढ्दै गएको थियो । आज अर्थात् माघ ५ गते बलिदानी दिवस । मधेश प्रदेश…

दल विभाजन र थ्रेसहोल्डप्रति साना दल सशंकित

काठमाडौं/ गत पुस २६ गते २०८१ को मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको पाँचवटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा अध्यादेश जारी गरी एउटा अध्यादेश जारी नगरी रोकेका छन् । रोकिएको अध्यादेशमा भूमिसम्बन्धी ऐन २०२१, वन ऐन २०७५ र राष्ट्रिय निकुञ्ज सम्बन्धी…

ओली नेतृत्वको सरकार ढल्ने व्यापक चर्चा

काठमाडौं/ नेपाली काँग्रेस– नेकपा (एमाले) गठबन्धन सरकारले ६ महिना पूरा गरेको छ । पुसको चिसो जाडो सकिएर माघ लाग्नासाथ सरकार ढल्ने चर्चाले राजनीतिक पारोलाई तताउन थालेको छ । कतिपयले त आगामी माघ १५ देखि फागुन १५ सम्ममा सरकार ढल्ने ठोकुवा…

ललितपुर प्रेस सेन्टरमा अर्याल

ललितपुर/ प्रेस सेन्टर नेपाल ललितपुरको अध्यक्षमा दीपक अर्याल सर्वसम्मत चयन भएका छन् । ललितपुरमा सम्पन्न पाँचौ अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन गरिएको हो । यसैगरी उपाध्यक्षहरूमा कृष्ण पौडेल र उषाकुमारी काफ्लेलाई चयन गरिएको छ । सचिवमा सागर देवकोटा,…

बेलायतमा एनआरएनको विरोध

काठमाडौंं/ गैर आवासीय नेपाली नागरिक (एनआरएन) लाई निःशुल्क प्रवेशाज्ञा (भिजा) दिने नेपाल सरकारको प्रस्तावको विरोध भएको छ । एनआरएन नेताहरु र अभियन्ताहरुले यसको कडा विरोध गरेका हुन् । बेलायतको लण्डनमा कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने…

गैआनेले कम्पनी खोल्न पाउने

काठमाडौं/ गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न पाउने भएका छन् । मन्त्रिपरिषद बैठकले गैरआवासी नेपालीले नेपालमा कम्पनी खोल्न सक्ने कानूनी व्यवस्था गरेको हो । गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति नेपालमा लगानी गर्न यसअघि कानूनी जटिलता रहेको कुरालाई…

बेलायतमा मार्टीनसँग कोइराला

लण्डन/ बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला यहाँ महत्वपूर्ण भेटघाटमा व्यस्त देखिएका छन् । उनले तात्कालीन अनमिनका नेपाल प्रमुख इयान मार्टीनसँग बुधबार भेट गरेको कोइरालाको सचिवालयले जनाएको छ । मार्टीनले नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका…

अध्यादेशसँगै रुमलिँदै राजनीति: रास्वपा अराजकतातर्फ, कांग्रेसको आफ्नै ताल

भक्तपुर/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सहकारी अपचलन प्रकरणसँगै तातिरहेको राजनीति पछिल्लो समयमा अध्यादेशका कारण झनै तात्न पुगेको छ । पुस २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेका पाँच अध्यादेशमध्ये एक अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले ढिलो जारी गरेपछि अध्यादेशको…