भक्तपुर/ खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले देशको राजनीतिलाई सहीमार्गमा ल्याउन सकेको छैन । देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) सहितको सहकार्यमा बनेको यो सरकारले राजनीतिक अन्यौलतालाई चिर्ने अपेक्षा गरिएको थियो । मुलुकको…
