ओलीका ‘दूत’ दिल्लीमा

काठमाडौं/ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली भारतको सत्ताधारी दलहरुलाई चिढ्याउँदै सोमबार उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा गए पनि उनले आफ्ना ‘दूत’ लाई भारतको दिल्ली पठाएको चर्चा चलेको छ । सामान्यतः भारतमा पहिलो औपचारिक भ्रमणमा गर्ने गरेका नेपालका प्रधानमन्त्रीहरुको पदचाप ओलीका लागि…

कांग्रेसको द्वन्द्वमा १० थपिए

काठमाडौं/ नेपाली कांग्रेसले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा १० सदस्यलाई मनोनयन गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले दलको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख रहेको उक्त विभागमा सदस्यहरु थप गरेका हुन्…

प्रधानमन्त्री ओली फर्किए

भक्तपुर/ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी हिजो बिहीबार स्वदेश फर्किएका छन् । मंसिर १७ गते चीन भ्रमणमा गएका ओली हिजो दिउँसो काठमाडौं फर्किएका हुन् । ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग…

कांग्रेस समीक्षामा, रास्वपा दयनीय

भक्तपुर/ यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको परिणाम सार्वजनिक भैसकेको छ । यो उपनिर्वाचनमा सबैजसो स्थानमा दलहरुले छुट्टाछुट्टै प्रतिस्पर्धा गरेका थिए । सोही कारण यसलाई ‘जनमतसंग्रह’ को रुपमा समेत हेरिएको थियो । यो उपनिर्वाचनमा नयाँ उदाएको दल राष्ट्रिय…

काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ

काठमाडौं/नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनित गरेका छन् । काँग्रेसको १५औं महाधिवेशन आउन एक वर्ष बाँकी हुँदा श्रेष्ठ कोषाध्यक्षमा मनोनित भएका हुन् । पार्टीको १३औं महाधिवेशनबाट सीतादेवी यादव कोषाध्यक्ष बनेकी थिइन् । त्यसपछि १४औं महाधिवेशन भएको…

गृहमन्त्री लेखक अरुभन्दा एक कदम अगाडि

काठमाडौं/ नेपाली काँग्रेस नेता एवं गृहमन्त्री रमेश लेखक अन्य गृहमन्त्रीहरुभन्दा एक कदम अगाडि पर्न सफल भएका छन् । हालसम्म काँग्रेसबाट योगप्रसाद उपाध्याय, खुमबहादुर खडका, पूर्णबहादुर खड्का, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, बालकृष्ण खाँणलगायतका व्यक्तिहरु गृहमन्त्री बनेका छन् । आजसम्म कुनै पनि…

भ्रमणको तयारीलाई मन्त्री राणा चीनमा

काठमाडौं/ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले मंसिर १७ गतेदेखि शुरु गर्ने चीन भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा हिजो विहीबार चीन प्रस्थान गरेकी छिन् । मन्त्री राणा देउवाले आज शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग चीनको छेङ्दुमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र…

उपचुनाव ‘जनमतसंग्रह’ जस्तै: दलहरुको अग्निपरीक्षा, स्वतन्त्रको भीड

भक्तपुर/ यही मंसिर १६ गते उपचुनाव हुने भएको छ । स्थानीय निकायहरुमा रिक्त रहेका विभिन्न स्थानहरुका लागि हुने उक्त उपचुनावलाई लिएर जनमतसंग्रह’ जस्तै भन्न थालिएको छ । यो उपचुनावमा विभिन्न दलहरु आ–आफ्नै हैसियतमा चुनावमा होमिने वातावरण बनेका कारण पनि यसले…

हट्ने चर्चा चलेका कांग्रेस र एमालेका मन्त्रीहरु

काठमाडौं/ राजनीतिक वृत्तमा नेपाली काँग्रेसका दुईजना र नेकपा (एमाले) का दुई वा तीनजना मन्त्रीहरुलाई हटाइने चर्चा चलेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराको जिल्ला भ्रमण सकेरकाठमाडौं फर्केलगत्तै प्रधानमन्त्रीको निवास बालुवाटारमा दुई नेताबीच यो विषयमा सहमति भएको समाचार श्रोतले बताएको छ ।…

उपनिर्वाचनमा होमिदै दलहरु: एमालेको प्रदर्शनी, प्रसाइं अनुसन्धानको घेरामा

भक्तपुर / यही मंसिरको १६ गते स्थानीय निकायहरुमा रिक्त रहेका स्थानहरुमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको तयारीमा दलहरु होमिएका छन् । मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता भएको अवस्थामा प्रचारप्रसारका लागि समय कम नै रहेको छ । त्यसैले पनि दलहरु तथा…