काठमाडौं/ नीर शाह अभिनित नेपाली चलचित्र ‘परान’ ले यो वर्ष २०८२ मा नयाँ कीर्तिमान बनाएको छ । ‘परान’ यो वर्ष २०८२ को हालसम्मको चलचित्रको कमाइमा सबैभन्दा बढी कमाउनेमा परेको छ । यसैगरी नेपाली चलचित्रको इतिहासमा अहिलेसम्म सर्वाधिक कमाउने चौथो चलचित्र…
काठमाडौं/ नीर शाह अभिनित नेपाली चलचित्र ‘परान’ ले यो वर्ष २०८२ मा नयाँ कीर्तिमान बनाएको छ । ‘परान’ यो वर्ष २०८२ को हालसम्मको चलचित्रको कमाइमा सबैभन्दा बढी कमाउनेमा परेको छ । यसैगरी नेपाली चलचित्रको इतिहासमा अहिलेसम्म सर्वाधिक कमाउने चौथो चलचित्र…
काठमाडौं/ विदेशमा बस्ने नेपालका मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले शनिबार काठमाडौंमा एउटा कार्यक्रम गरेको छ । नवपुस्ता (जेनजी) आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक परिवेशमा केन्द्रित रहेर विचार मन्थन कार्यक्रम आयोजना गरिएको हो । परिवर्तनशील समयमा मधेश भन्ने शीर्षकमा आयोजना…
हेटौंडा/ नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं अध्ययनशील नेतृ डा. डिला संग्रौला पन्त तराई (मधेश) को यात्रामा हुनुहुन्छ । गत भदौ २३–२४ को जेनजी आन्दोनलपछि बनेको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै देशमा चुनाव हुने वातावरण बन्दै…
ब्रायन ट्रेसी एउटा सफल मानिसको दैनिक बानी कस्तो हुन्छ ? एउटा सफल मानिसले कुन त्यस्तो बानीलाई प्रत्येक दिन आफ्नो जीवनमा लागू गर्छ जसले उनलाई पैसा मनग्ये कमाउने हाम्रो समाजको २० प्रतिशत मानिस भित्र पार्दछ । एरिस्टोटल भन्छन् – “तिमीले जे…
काठमाडौं/ शैक्षिक परामर्श व्यवसायमा फरक पहिचान बनाउन सफल मानिने कन्सल्टेक्सी क्याम्ब्रिज १५ औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको बागबजारमा रहेको उक्त कन्सल्टेन्सी बुधबारबाट स्थापनाको १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको बताइएको छ । डेढ दशकको शैक्षिक यात्रामा…
लन्डन/ दोश्रो विश्व ध्यान दिवसका अवसर पारेर आइतबार यहाँस्थित नेपाली दूतावासमा ध्यान शिविर आयोजना गरिएको छ । दूतावासमा यस्तो शिविर पहिलो पटक गरिएको दूतावासले जनाएको छ । सो अवसरमा जीवन विज्ञान यूकेसँगको सहकार्यमा दूतावासद्वारा आयोजित ध्यान शिविर सञ्चालन गर्दै जीवन…
चितवन/ नेपाल–चीन मैत्री समाज लुम्बिनीको आठौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले अध्यक्षमा मनिष कुमार जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । भैरहवाका उद्यमी जोशीको अध्यक्षतामा चयन गरिएको कार्यसमितिको कार्यकाल दुई वर्ष रहने बताइएको छ । समाजको…
काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक अनुगमनलाई तीव्रता दिनुभएको छ । अनुगमनमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी लगायतको टोली सक्रिय देखिएको हो । उक्त टोलीले गत पुस ५ गते नारायणघाट– बुटवल सडक खण्डमा पर्ने…
काठमाडौं/ जेनजी समूहको समर्थनमा प्रधानमन्त्री बन्नुभएकी सुशीला कार्कीको नेतृत्वको सरकारमाथि अहिले सोही समूहले निर्वाचनमा बाधा पुग्ने गरी अभिव्यक्ति दिन थालेको अवस्था छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घुसपैठ गर्ने तथा आन्दोलन दबाउनेमाथि सरकारले खासै कारबाही…
काठमाडौं/ नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा देवचन्द्रलाल कर्णलाई नियुक्त गरिएको छ । कर्ण प्राधिकरणमै उपनिर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो । यही पुस ४ गतेको मन्त्रीस्तरिय निर्णयले उहाँलाई महानिर्देशकमा नियुक्त गरेको बताइएको छ । उहाँले प्राधिकरणअन्तर्गतको सेफ्टी, सेक्युरिटी तथा रेगुलेशन निर्देशनालयमा बिगत…