भक्तपुर/ भक्तपुरमा शनिबार छाती रोग सम्बन्धी निःशुल्क शिविर भएको छ । शिविरमा झण्डै दुई सय जनाले निःशुल्क एक्सरे परीक्षण गराएका आयोजकले जनाएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र जन्त्र नामक गैर सरकारी संस्थाको प्राविधिक सहयोग, लायन्स क्लब अफ भक्तपुर…
