गैरसरकारी संस्थामाथि नियोजित भ्रम फैलाईयोः महासंघ

काठमाडौं÷ गैरसरकारी संस्था महासंघ नेपालले देशको परिवर्तित राजनीतिक परिवेशमा गैरसरकारी संस्था(एनजीओ) र नागरिक समाजहरुमाथि नियोजित रुपमा हल्ला, भ्रम र आरोपहरु फैलाइँदै गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली नागरिक समाजमाथिको नियोजित अविश्वास र लाञ्छना लोकतन्त्र, संविधान र मानवअधिकार…

स्वस्पर्श – दुखिरहेका घाउलाई निको पार्ने मल्हम

दीपक उपाध्याय डा. नवराज केसी लेखक मात्र होइनन् । उनी कर्णालीका विकट बस्तीबाट माथि उठेका नवपुस्तालाई लेख्नका लागि प्रेरणा प्रदान गरिरहने प्रेरक पनि हुन् । उनी लेखन र पठन संस्कृतिका प्रेरक त हुन नै, उनी जीवन र मरणको दोसाँधमा रहेकाहरूलाई…

यौनकथाः ठिहीभित्रको उष्णता

भरत पौडेल बादलको घुम्टो ओढेर गजधुम्म काठमाडौंको आकाश बिहानैदेखि रिसाएको थियो । एकनासले चित्त दुखाइरहेको आकाश मध्य दिनपछि रुन थाल्यो । आकाशले आँशु बर्षाउँदै गर्दा उनीहरू असन बजार पुगेका थिए । उनीहरू अर्थात् तीलवा र लरेभ । ‘कति भीड है…

कांग्रेसमा महाधिवेशनले समस्या

भक्तपुर/ पछिल्लो निर्वाचन परिणामबाट सबैभन्दा ठूलो दलको रुपमा स्थापित नेपाली कांग्रेसमा महाधिवेशन कहिले गर्ने भन्ने कुराले विवाद बढाउँदै लगेको छ । कांग्रेसका नेताहरुमा महाधिवेशनको मिति कहिले कायम गर्ने भन्ने कुराले विवाद बढाउँदै लगेको हो । आगामी मंसिरमा हालको केन्द्रीय समितिको…

कम्युनिष्ट घोषणापत्र र नेपालका ‘कम्युनिष्ट’

कौशल कुमार भट्टराई पछिल्लो समयमा नेपालमा कम्युनिष्ट नामधारी विभिन्न दलहरुकाबीचमा एकीकरण तथा ध्रुवीकरणको कुरा चलिरहेको छ । यस क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका आठ दलका बीचमा एकता पनि गरिएको छ । उहीहरु एकीकृत हुँदै…

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मेहनेत गर्दा आँटेको काम बन्ने साता छ । जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर जानेछ । लगानीको नयाँ वातावरण बन्नेछ । आम्दानीमा बढोत्तरीको योग रहेकोछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आम्दानी बढाउन…

जेन–जी मन्त्री पनि कसीमा

काठमाडौं/ गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनको बलमा अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । गत भदौ २७ गते असोज ६ गते र कार्तिक ९ गते…

भौतिक मन्त्री र सडक डिजीको एक्शन शुरु

काठमाडौं/ ठेक्का सम्झौता गरी वर्षाैदेखि अलपत्र पारिएका सडक र पुलको रुग्ण ठेक्का सम्झौता धमाधम तोड्ने प्रकृया मन्त्री कुलमान घिसिङले शुरु गरेका छन् । अन्तरिम सरकारका भौतिक पूर्वाधार, उर्जा, सिँचाई तथा शहरी विकास मन्त्रीका रुपमा आएका घिसिङ तातेपछि मन्त्रालयका अन्य पदाधिकारीहरु…

कलाकारप्रति प्रतिष्ठानको चासो

काठमाडौं/ नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हालका दिनहरूमा चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारहरू माथि अनर्गल आरोप लगाउने कार्य भैरहेको भनी त्यसप्रति आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष के.पी.पाठकले हालै एक विज्ञप्ति प्रकाशित गरी जेन–जी आन्दोलनमा भएको उहाँहरूको सामाजिक अभिव्यक्ति र…

थारु फिल्म महोत्सव सुनसरीमा

इनरुवा/ सुनसरीको रामधुनी नगरपालिकाको झुम्कामा आयोजित चौथो राष्ट्रिय थारु फिल्म तथा सांस्कृतिक महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त महोत्सवले थारु समुदायको कला, संस्कृति र चलचित्र क्षेत्रको प्रवद्र्धनमा विशेष योगदान पु¥याएको बताइएको छ । महोत्सवको…