किताब विमोचनमा राजनीतिक कुरा

दाङ/ वरिष्ठ राजनीतिज्ञ बलदेव शर्मा मजगैयाँले अहिले मुलुकको अवस्था २०३३ सालको भन्दा पनि बढी जोखिमपूर्ण रहेको बताउनु भएको छ । डा. सुदीप गौतमद्वारा लिखित ‘दाङको न्यायिक र प्रशासनिक इतिहास’ नामक पुस्तकको घोराहीमा विमोचन गर्दै पूर्वमन्त्री तथा साहित्यकार मजगैयाँले देशको अस्तित्व…

एआई प्लसको बिक्री–वितरण शुरु

काठमाडौं/ नेपाली बजारमा एआई प्लस (Ai±) स्मार्टफोनको आधिकारिक बिक्री–वितरण शुरु भएको छ । रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो स्मार्टफोन ब्रान्ड भारतीय बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएपछि एआई प्लसले आफ्नो बिस्तारको दायरा नेपालसम्म ल्याएको बताइएको…

छठ: श्रद्धा, संयम र कृतज्ञताको उज्यालो

प्रेमचन्द्र झा नेपाल धार्मिक, सांस्कृतिक र भाषिक विविधताको देश हो । यहाँका हरेक पर्वले केवल भक्ति र आस्थाको प्रतीक मात्र होइन, सामाजिक एकता र सहअस्तित्वको सुन्दर सन्देश पनि दिन्छन् । यही बहुरङ्गी संस्कृतिको मधुर संगीतभित्र एउटा अनुपम पर्व छ— सूर्य…

देवकोटाः महान् वा गरीब ?

प्रकाश सायमी गुरुजी, देवकोटाको तुलना भारतका कुन कविसँग हुन्छ ? जवाफमा गुरुजीले भने देवकोटाको तुलना भारतका तीन महान् कवि सुमित्रानन्दन पन्त, जयशंकर प्रशाद र निरालासित हुन्छ । राहुल सांस्कृत्यायनको यो प्रतिउत्तर सुन्दा भावुकताको चरमजस्तो लाग्छ । तर उनले अत्यन्त सम्मानका…

कुहिएको बिस्कुट खुवाउँदै काब्रा समूह

काठमाडौं/ सुनसरीस्थित काब्रा समूहले उत्पादन गरेको ‘टप बिस्कुट’ कुहिएको अवस्थामा भेटिने गरेको गुनासो छ । विकास श्रेष्ठले बिस्कुटको प्याकेट फुटाएर खान खोज्दा एउटा गनाएको महसुस गरे । त्यसपछि उनले प्याकेट पूरा खोलेर हेर्दा बीचको भागमा रहेका बिस्कुट कुहिएको पाएको गुनासो…

सोनलको यात्रामा काँडा

धनुषा/ मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आफ्नो सरकार टिकाउनका लागि प्रयास थाल्नु भएको छ । उहाँले यही कार्तिक २२ गते विश्वासको मत लिनुपूर्व नै आफ्नो पक्षमा पूर्ण बहुमत पु¥याउने प्रयास गरिरहेको बताइएको छ । यसका लागि सोनलले सत्ता गठबन्धनको आकार…

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – साता नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने हुन्छ । अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार राम्रै प्रतिफल हातलागी हुनेछ । भेटघाटको समयमा व्यक्तिगत उन्नति÷प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु…

होली काउले जित्यो ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड

लन्डन/ लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाको लागि चिनिएको ‘होलि काउ’ ग्रुपद्वारा संचालित फाइन डाइन रेस्टुरेन्टले ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड जितेको छ । यो रेष्टुरेन्ट गएको झन्डै दुइ दशकदेखि यहाँ संचालनमा रहेको बताइएको छ । आइतबार बेलुका रेडिंगमा आयोजित इंगल्यांड्स…

विपीनप्रति श्रद्धाञ्जलि

इजरायलमा पढ्न भनी गएका नेपाली विद्यार्थी विपीन जोशी दुई वर्षअघि त्यहाँ भएको आक्रमणमा परी सँगैका साथीहरुलाई जोगाउने क्रममा नियन्त्रणमा परेका थिए । हमासको नियन्त्रणमा परेर ज्यान गुमाएका नेपाली युवा विपीन जोशीको सम्झनामा बुधबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ…

काँग्रेसमा देउवाले सिकाए लोकतान्त्रिक पाठ

काठमाडौं / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ६२ वर्षे सक्रिय राजनीतिक यात्रालाई विश्राम दिनु भएको छ । १७ वर्षको युवा उमेरबाट राजनीति शुरु गरेका देउवाले गत मंगलबार आफू राजनीतिक सक्रियताबाट अभिभावकको भूमिकामा रहने अवस्था देखाउनु भयो । २५ वर्षको…