युनिटीका लुकाइएका सम्पत्ति खोजी गरिनुपर्ने

काठमाडौँ/ एक दशकअघिको बहुचर्चित युनिटी घोटाला काण्डका नाइकेहरुलाई कानूनी कारबाही हुने भएको छ । सर्वोच्च अदालतले युनिटीका सञ्चालकहरूलाई दोषी ठहर गरी कैद तथा जरिवाना गर्ने फैसला गरेसँगै पीडितहरुले न्याय पाउने आशा जागेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको…

जय नेपाल फाउन्डेसनमा शेखर

काठमाडौँ/ जय नेपाल इन्टरन्याशनल फाउन्डेसनले नयाँ वर्षको अवसरमा विश्वभरका नेपाली माझ शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल युथ नेटवर्कले भर्चुअल माध्यमबाट नयाँ वर्ष २०८२ को स्वागतसँगै शुभकामना आदान प्रदान गर्ने कार्यक्रम राखेको थियो…

ब्रेनब्रिज एजुकेसन चितवनमा बिस्तार

भरतपुर/ काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा बिस्तार गर्ने भएको छ । विदेशमा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले यसरी बिस्तार गर्न लागिएको ब्रेनब्रिजले जनाएको छ । काठमाडौंको मध्यबानेश्वरमा सञ्चालनमा रहेको ब्रेनब्रिज एजुकेसनले चितवनमा विद्यार्थीहरुलाई…

‘घुमी घुमी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं/ प्रशिद्ध गायक विश्वराम कार्कीको म्युजिक भिडियो ‘घुमी घुमी’ सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर बैशाख १ गते उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । कार्कीले ‘कट्टा हान्दिन्छु…….’, ‘साइँलो ……’ लगायतका लोकप्रिय गीतमार्फत श्रोता–दर्शकमाझ विशेष स्थान बनाइसकेका छन्…

मन देखि गरेको मायाको कदर भएन

मन देखि गरेको माया कदर भएन त्यस पछि त माया गर्ने रहर भएन । माया पनि किसिम किसिमका हुन्छन्, मनदेखि गरेको माया र माया गरेको जस्तो देखाउन गरेको माया । मनदेखि गरेको मायामा छल, कपट र भ्रम हँुदैन । मनदेखि…

सुमनाको राजीनामा किन ?

काठमाडौँ/ प्रतिनिधि सभा सदस्य रहेकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् । रास्वपाको केन्द्रीय समिति बैठकमा पक्राउ पर्नुअघि रवि लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताए लगत्तै श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन् । लामिछानेको…

तनावमा प्रधानमन्त्री ओली: कुर्चीको चिन्ता, दाहालको दबाब

मुख्य समाचार भक्तपुर/प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीमा तनाव बढेको छ । कुर्चीका लागि जस्तो पनि झुठ बोल्न सक्ने भन्ने आरोप लाग्ने गरेका ओली त्यही कुर्ची खोसिने चिन्ताले तनावग्रस्त बनेको समाचार स्रोतले दाबी गरेको छ । हाल करिब दुई तिहाईको सरकारको नेतृत्व…

राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

ब्रसेल्स/ बेल्जियम अधिराज्यका लागि नेपालका राजदूत सेवा लम्सालले यहाँका नरेश फिलिपेसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । ब्रसेल्सस्थित राजदरबारमा बुधबार आयोजित समारोहमा लम्सालले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी भनी दूताबासले जनाएको छ । बेल्जियमका नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत…

राजदूत घिमिरे र बेलायती सभामुखबीच भेटवार्ता

लन्डन/ बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र बेलायती संसद्को तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलबीच भेटवार्ता भएको छ । यहाँको वेष्टमिनिष्टरमा मंगलबार भएको शिष्टाचार भेटघाटमा राजदूत घिमिरेले ‘बेलायती संसद् सबै सांसदहरूको जननी हो’ भन्ने बेलायती राजनीतिज्ञ…

पत्रकार रजकको स्मृति गरियो

काठमाडौं/ पत्रकार सुरेश रजकको स्मृतिमा काठमाडौंको माइतीघरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा बुधबार माइतीघर मण्डलामा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त सभा आयोजना गरिएको हो । सभामा पत्रकारहरूले दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका…