भूतपूर्व सैनिक सङ्घ भक्तपुरमा दाहाल

भक्तपुर/ नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् । भक्तपुरमा आयोजित सङ्घको भक्तपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा दाहालसहित १७ जना कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि निर्विरोध निर्वाचित…

युवा रोजगारीका लागि न.पा.तात्दै

काठमाण्डौ/ बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । नगरपालिकामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आगामी फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेलामा युवाहरुलाई रोजगार दिने तयारी गरिएको जानकारी प्रदान गरिएको छ । “शिक्षा, सीप…

एनसिआईएफएफ को छैटौँ संस्करण

काठमाडौँ / ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ) को छैटौँ संस्करण सम्पन्न भएको छ । काठमाडौंको राइजिङ मलको क्युएस सिनेमामा मोहन अभिलाषीको लघुचलचित्र पाउलोको प्रदर्शनसँगै शुरु भएको तीन दिने चलचित्र महोत्सव चलचित्र विकास बोर्डमा उत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रहरुलाई अवार्ड…

भारतमा नेपाली म्युजिक अवार्ड

काठमाडौं/ ‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ भारतको राजधानी नयाँ दिल्लीमा हालै सम्पन्न भएको छ । लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थिति रहेको थियो । ‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’…

एनआरएनएलाई अधिवेशन गर्न मिल्ने

काठमाडौँ/ कानूनविद्हरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा शेष घलेको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिलाई अधिवेशन गर्न कुनै वाधा नभएको धारणा राखेका छन् । जीएनएन नेटवर्कद्वारा आयोजित अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतको राजेशशमशेर राणा विरुद्ध परराष्ट्र मन्त्रालय समेत…

अष्ट्रेलियामा राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

एस.भट्टराई अष्ट्रेलिया/ अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले यहाँका गभर्नर समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । गभर्नर जनरल साम मोस्टिनसमक्ष राजदूत यादवले मङ्गलबार क्यानबेरामा आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी थिइन् । सोही समारोहपछि राजदूत यादवले गभर्नर…

शान्ति आधारभूतको ६८ औँ वार्षिकोत्सव

पोखरा / पोखरा महानगरपालिकाको वडा नं. ३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा वसन्त पञ्चमीको दिन सो कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा…

वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

काठमाडौँ/ वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् । यो विवरण चालू आर्थिक वर्षको छ महिनाको रहेको भनी नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो रकम दुई अर्ब…

समाजवादीमा नयाँ जिम्मेदारी

काठमाडौं/ प्रतिपक्षी दलको रुपमा रहेको नेकपा एकीकृत (एकीकतृ समाजवादी) ले केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखहरू तोकेको छ । ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख अन्तर पार्टी निर्देशन अनुसार तोकिएका हुन् । पार्टी स्कूल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ…

राजनीतिक समीकरणले कोल्टो फेर्दै: जसपाको दाऊ, दाहाल आक्रामक

काठमाडौं/ अध्यादेशको कारण नेपालको राजनीतिक समीकरणले कोल्टो फेर्ने देखिएको छ । सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले हालको अध्यादेशलाई पारित गराउने सन्दर्भलाई लिएर लचिलो बन्नुपर्ने अवस्थाका कारण राजनीतिक समीकरणले कोल्टो फेर्ने अवस्था आएको हो । अध्यादेश पारित गराउनका…