निफमा ‘सानो संसार’ र ‘किबोर्ड’

काठमाडौं/ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको राष्ट्रिय प्रतिस्पर्धा विधाबाट ‘सानो संसार’ पनि छनोटमा परेको छ । यसअघि ‘भुठान’ छानिएता पनि निर्माताले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि सो फिल्मलाई महोत्सवबाट हटाइएको छ । निफले विज्ञप्ति जारी गर्दै हरिवंश आचार्य अभिनित…

मेटलाइफ र फरवार्डद्वारा न्यानोकपडा वितरण

सुनसरी . मध्यजाडोको अवस्थालाई मध्यनजर गरी सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका दुई सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं.९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको जनाइएको छ…

स्ववियुको निर्वाचनमा लोविसंघको परिपत्र

काठमाडौं/ लोकतान्त्रिक विद्यार्थी संघले परिपत्र जारी गरेको छ । स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै तयारीमा जुट्न संघले परिपत्र जारी गरेको हो । लोविसंघ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकटको विद्यार्थी संघ हो । संघका केन्द्रीय महासचिव सुमन कुमार यादवले…

उपभोक्ताको हकहित, नियमन नहुँदा विपरित !

ए.थापा मुलुकमा उपभोक्ता हितको कुरा गर्ने धेरै छन् । सरकार आफैं पनि उपभोक्ता हितमा प्रतिबद्ध रहेको बताउँछ । सर्वसाधारणले त्यसको महसुस गर्न पाएका छैनन् । नियमनको अभावका कारण सर्वसाधारण महंगो मूल्य तिरेर गुणस्तरहीन सामानको प्रयोग गर्न बाध्य छन् । बजारमा…

बंगलादेशका लगानीकर्तालाई राजदूतको आग्रह

ढाका/ बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले “नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध” विषयमा कार्यशाला आयोजना गरेको छ । बुधबार आयोजित कार्यशालामा दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ । राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश…

अर्याल विवादमा

काठमाडौं/ त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक डा.कुन्दन अर्याल परीक्षाको नतिजा लुकाएको विवादमा परेका छन् । डिन कार्यालयले पत्रकारिता तथा आमसञ्चारको स्नाकोत्तर तेस्रो सेमेस्टरको नतिजा पुस २३ गते प्रकाशित गरेको बताउँदै आए पनि त्यसलाई विभागले १५ दिनसम्म लुकाएको…

राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) अर्थ उपार्जनका विभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईंले शुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङकन हुने ग्रहयोग रहेकोेछ । व्यापार, उद्योग…

काण्डैकाण्डले चर्चित ऊर्जामन्त्री खड्का

काठमाडौं/ ऊर्जा व्यवसायी समेत रहेका नेपाली काँग्रेसका सांसद दीपक खड्का अहिले काँग्रेस एमालेको गठबन्धन सरकारमा ऊर्जा सिचाई तथा जलश्रोत मन्त्री बनेका छन् । ऊर्जामन्त्री बनेको सात महिनामै खड्का काण्डैकाण्डको भुमरिमा परेका छन् । देशको हित र ऊर्जाक्षेत्रको संकटलाई भन्दा आफ्नो…

‘वाह रे जमुना’ को म्युजिक भिडियो

काठमाडौं/ नेपाली संगीतमा निरन्तर क्रियाशील गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वालाको शब्द र विकास चौधरीको संगीतमा यो गीत तयार गरिएको हो । यस गीतको संगीत संयोजन संजय हमालले गरेका…

शुभ मुकारुङको गीतीसंग्रह विमोचन…

काठमाडौं/ वरिष्ठ गीतकार शुभ मुकारुङको दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ सार्वजनिक भएको छ । काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा उनको पुस्तक लोकार्पण भएको हो । योभन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’ सार्वजनिक भैसकेको छ…