पत्रकार महासंघको निर्वाचनप्रति असन्तुष्टि

हेटौंडा/ नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यसप्रति असन्तुष्टि भने कायमै छ । मंगलबार महासंघले आधिकारिक सदस्यहरु भनी नामावली सार्वजनिक गरेकै दिन असन्तुष्ट पत्रकारहरुले यहाँस्थित पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेका छन् । सक्रिय पत्रकारलाई महसंघको सदस्य हुनबाट विमुख…

जनशक्तिको व्यवस्थापनबारे प्रशिक्षक बनाइँदै

काठमाडौं/ एच.आर.क्यापिटल नेपाल नामक मुनाफा वितरण नगर्ने कम्पनीले आजदेखि यहाँ जनशक्तिको व्यवस्थापनसँग सम्बन्धित रहने गरी प्रशिक्षकहरु तयार गर्ने भएको छ । नेपालमा रहेका जनशक्तिको सही व्यवस्थापनको विषयलाई ध्यानमा राखी उक्त संस्थाले मानव संसाधनका विषयलाई जनस्तरसम्म पु¥याउने उद्देश्यले प्रशिक्षक प्रशिक्षण तालिम…

भुटानी राजा काठमाडौंमा

काठमाडौं/भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज शुक्रबार काठमाडौं आउने कार्यक्रम रहेको छ । राजा वाङचुक आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने तथा काठमाडौंमा केही घन्टा बिताएर फर्कने समाचार स्रोतले बताएको छ । विहीबारदेखि भारतको औपचारिक भ्रमणमा रहनु भएका…

कांग्रेस समीक्षामा, रास्वपा दयनीय

भक्तपुर/ यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको परिणाम सार्वजनिक भैसकेको छ । यो उपनिर्वाचनमा सबैजसो स्थानमा दलहरुले छुट्टाछुट्टै प्रतिस्पर्धा गरेका थिए । सोही कारण यसलाई ‘जनमतसंग्रह’ को रुपमा समेत हेरिएको थियो । यो उपनिर्वाचनमा नयाँ उदाएको दल राष्ट्रिय…

धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ

काठमाडौ । गत मंसिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा स्याङ्जा घर भै हाल बुटवलमा बसोबास गर्दै आएका सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ । गत २०८० साल पुस २० गतेदेखि धितोपत्र बोर्ड नेतृत्वविहीन बन्दै आएको थियो…

गौतमबुद्ध विमानस्थललाई राहत, पोखरालाई आहत

काठमाडौं/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत सुधारले ३० देखि ३५ प्रतिशत उडानहरु कटौती भएका छन् । यसका कारण भैरहवाको गौतमबुद्ध विमानस्थललाई आंशिक राहत मिलेको छ । अहिले गौतमबुद्ध विमानस्थलबाट नेपाल वायु सेवा निगम, फ्लाई दुबई, कतार एयर र जजिरा एयरलाइन्सले दैनिक…

गृहमन्त्री लेखक अरुभन्दा एक कदम अगाडि

काठमाडौं/ नेपाली काँग्रेस नेता एवं गृहमन्त्री रमेश लेखक अन्य गृहमन्त्रीहरुभन्दा एक कदम अगाडि पर्न सफल भएका छन् । हालसम्म काँग्रेसबाट योगप्रसाद उपाध्याय, खुमबहादुर खडका, पूर्णबहादुर खड्का, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, बालकृष्ण खाँणलगायतका व्यक्तिहरु गृहमन्त्री बनेका छन् । आजसम्म कुनै पनि…

बालसाहित्य समाजको राष्ट्रिय सम्मेलन

घोराही/ नेपाल बालसाहित्य समाजको २९औं राष्ट्रिय सम्मेलन दाङको घोराहीमा सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार सम्पन्न सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न भएको स्थानीय मूल आयोजक समितिका सदस्य सचिव सूर्य बि.सि.ले जानकारी दिए । गत शुक्रबार भएको उद्घाटनसत्रको…

फिल्म सोसाइटीमा मल्लको नेतृत्व

धुलिखेल/ नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा अभिनेता कृष्ण मल्ल पुनः निर्विरोध निर्वाचित भएका छन् । सोसाइटीको १२औं साधारण सभाबाट मल्ल अध्यक्षमा पुनः दोहोरिएका हुन् । सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का…

फिनल्याण्डका मन्त्री नेपालमा

काठमाडौँ/ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवासमा भएको भेटमा दुईपीक्षय हित र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको स्रोतले जानकारी दिएको छ । भेटको अवसरमा…