उपचुनाव ‘जनमतसंग्रह’ जस्तै: दलहरुको अग्निपरीक्षा, स्वतन्त्रको भीड

भक्तपुर/ यही मंसिर १६ गते उपचुनाव हुने भएको छ । स्थानीय निकायहरुमा रिक्त रहेका विभिन्न स्थानहरुका लागि हुने उक्त उपचुनावलाई लिएर जनमतसंग्रह’ जस्तै भन्न थालिएको छ । यो उपचुनावमा विभिन्न दलहरु आ–आफ्नै हैसियतमा चुनावमा होमिने वातावरण बनेका कारण पनि यसले…

हट्ने चर्चा चलेका कांग्रेस र एमालेका मन्त्रीहरु

काठमाडौं/ राजनीतिक वृत्तमा नेपाली काँग्रेसका दुईजना र नेकपा (एमाले) का दुई वा तीनजना मन्त्रीहरुलाई हटाइने चर्चा चलेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराको जिल्ला भ्रमण सकेरकाठमाडौं फर्केलगत्तै प्रधानमन्त्रीको निवास बालुवाटारमा दुई नेताबीच यो विषयमा सहमति भएको समाचार श्रोतले बताएको छ ।…

सांसद गौचनको निधन

काठमाडौं/ गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । नेपाली कांग्रेसको तर्फबाट सांसद रहेकी उनको बुधबार राति काठमाडौंमा निधन भएको परिवारजनले जनाएका छन् । बुधबार राति अस्वस्थ भएपछि उनलाई ग्राण्डी अस्पताल पु¥याइँदा चिकित्सकले उनको मृत्यु भैसकेको घोषणा गरेका थिए…

अनुसन्धान गर्न गुरुङको माग

काठमाडौं/ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि मिथ्या आरोप लगाइएको भन्दै सो बारेमा छानविन गर्न माग गरेका छन् । उनले आफूलाई सहकारी ठग भनेर गरिएको टिप्पणीप्रति आपति जनाउँदै आफ्नो गल्ती नभएको अवस्थामा समेत त्यस्तो कुप्रचार गर्न कार्य भैरहेको भनी आपत्ति…

इसाई धर्म विस्तारमा गरिबीको दुरुपयोग

काठमाडौँ / प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेपालमा इसाई धर्म विस्तारका नाममा गरिबीको दुरुपयोग भइरहेको बताएका छन् । प्रधानमन्त्री निवासमा जैनश्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सरकारले सबै धर्मलाई सम्मान गर्ने भए पनि धर्म…

चाँगुनारायणमा भक्तजनको भीड

भक्तपुर/ भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व रहेको चाँगुनारायण मन्दिरमा मंगलबार ५० हजारभन्दा बढी दर्शनार्थीले पूजा एवं दर्शन गरेका छन् । हरिबोधिनी एकादशीको दिन पारेर चाँगुनारायण मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनार्थीको ठूलो घुइँचो लागेको सो नगरपालिकाका…

कालोसूचीमा परे सञ्चारमाध्यमहरु

काठमाडौं/ प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै चारवटा सञ्चारमाध्यमहरुलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानविन गरिरहेको भनी प्रेस काउन्सिलले जनाएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको…

फोटो पत्रकार समूहमा वन्त

काठमाडौं/ राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) को अध्यक्षमा प्रदीपराज वन्त निर्विरोध चयन भएका छन् । यसअघि पनि उनी नै अध्यक्षका रुपमा रहेका थिए । शनिबार भएको २७औं साधारणसभा तथा १३औं अधिवेशनले उनी लगायतको कार्यसमितिको चयन गरेको हो । राष्ट्रिय…

भक्तपुरमा बाटोको अवस्था बुझ्दै सांसद

भक्तपुर/ स्थानीय बासिन्दा र सडक डिभिजन कार्यालयको कुरा नमिल्दा चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित खड्का डिल पहिरो नियन्त्रण तथा बाटो बन्न सकेको छैन । उनीहरुका बीचमा कुरा मिल्न नसक्दा त्यस्तो अवस्था आएको भनी सडक डिभिजन कार्यालय भक्तपुरले जानकारी दिएको…

मन्त्री पाण्डेमाथि गम्भीर आरोप

काठमाडौँ/ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेमाथि घुस लिएको भनी गम्भीर आरोप लगाएका छन् । मन्त्री पाण्डेले घुस लिएर क्यासिनो सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) दिएको आरोप लगाएका हुन् । बजगाइँले लगाएको आरोपमा रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा…