धुलिखेल/ गत असोज दोश्रो साता आएको बाढी र पहिरोका कारण बी.पी. राजमार्गको खुर्कोट–भकुण्डेबेंसी सडक क्षतविक्षत भएको छ । हाल राजमार्ग सञ्चालनमा आए पनि उक्त बाटो भएर यात्रा गर्ने यात्रुहरुलाई यात्रा कष्टकर बनेको छ । रोशी खोलाको बाढीले खुर्कोट, मंगलटार, नेपालचोक…
