भौतिक मन्त्री महासेठसँग सबै रुष्ठ

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग सांसद तथा मन्त्रालयका कर्मचारीहरु रुष्ट बनेका छन् । आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी हुँदा पनि लागेको बानी असारे विकास भित्र्याउन नदिएर सडक विभागको महानिर्देशक परिवर्तन गरेका छन् । नवनियुक्त महानिर्देशक रामहरि…

नेकपा एसमा तीन नेता आमुन्ने सामुन्ने

काठमाडौं/ तीन वर्षअघि नेकपा (एमाले) बाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) बनेको दललाई यतिबेला महाधिवेशनको चटारोले छोएको छ । सत्ताको दाम्लोमा बाँधिएर बेलाबखत असन्तुष्टि पोख्ने गरेको नेकपा एसको महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । एसमा…

मालपोतका कर्मचारी ‘भ्रष्टाचारी’ ठहर

काठमाडौं/ मालपोत कार्यालय पर्साका तात्कालीन अधिकृतसहित सातजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनीहरूलाई जनही दुईदेखि आठ वर्षसम्म कैद पनि निर्धारण गरेको हो । अदालतले यसअघि जेठ १८ गते दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान…

सु.न.पा.को विकासमा कांग्रेसको ध्यानाकर्षण

भक्तपुर/ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यावहारिक र व्यवस्थित बनाउनुपर्ने ध्यानाकर्षण नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकालाई गराएको छ । नगर प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षणपत्र कांग्रेस सूर्यविनायक नगरपालिकाका सभापति निशान ढुंगेलले बुझाएका छन्…

महामन्त्री थापाको ११ बुँदे निर्देशन

ललितपुर/ नेपाली कांगेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसबाट निर्वाचित पालिकाका प्रमुख–उपप्रमुखलाई ११ बुँदे निर्देशन दिएका छन् । उनले दलसँग समन्वय गरेर वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न निर्देशन दिएका हुन् । कांग्रेसको स्थानीय कार्य समितिबाट जनप्रतिनिधिले समन्वय नगरेको गुनासोपछि महामन्त्री…

खेताला शिक्षक राखी तलब कुम्ल्याउँदै

ललितपुर/ श्रमजित किशोर मा.वि.लुखुशी ललितपुरमा खेताला शिक्षक राखी तलब खाने कार्य भैरहेको पाइएको छ । उक्त मा.वि.मा तृतीय श्रेणीका विज्ञान शिक्षक राजेन्द्रराज पौडेलले खेताला शिक्षकका रुपमा अशोक यादवलाई राखी बर्षौदेखि अवैध रुपमा तलब खाँदै आएको समाचार स्रोतले जानकारी गराएको छ…

सरकार ढाल्न सत्तारुढहरु नै सक्रिय

मुख्य समाचार कौशल कुमार भट्टराई भक्तपुर÷ वर्तमान सरकार ढाल्नका लागि सत्तारुढ दल तथा ती दलका नेताहरु नै सक्रिय रहेका पाइएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नै सरकारको विकल्प खोज्न लागिपरेको समाचार स्रोतले ‘नयाँ…

अर्थमा जिम्मेदारी हेरफेर

काठमाडौं/ अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायण सापकोटालाई दिइएको छ । महाशाखा प्रमुख रहेका टोकराज पाण्डेलाई हटाएर सापकोटालाई प्रशासन प्रमुख बनाइएको हो । प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमा आएका सापकोटालाई कुनै जिम्मेवारी नदिइएको अवस्थामा अर्थमन्त्री वर्षमान पुनले मंगलबारदेखि उनलाई…

काठमाडौं एमालेमा निरौला

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौं जिल्ला अध्यक्षमा दीपक निरौला फेरि पनि निर्वाचित भएक छन् । उनले तीन सय ७० मत पाएर निर्वाचित भएका हुन् । उनले निर्मल देउलालाई पराजित गरेका हुन् । एक सय ९१ मत प्राप्त गरेको…

न्यायाधीश गिरी नै थुनामा

काठमाडौँ/ निलम्बित अवस्थामा रहेका न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैदको सजाय भएपछि उनी कैदमै बस्नुपर्ने भएको छ । पूर्वपत्नीलाई करणी गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई सात वर्ष कैद सजाय र तीन लाख रुपियाँ क्षतिपूर्ति भराउन…