रावलको निशानामा रास्वपा

ललितपुर/ नेकपा (एमाले) का अध्यक्षको नजरमा ‘तिरस्कृत नेता’ को छवि बनाइएका भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुमाथि गम्भीर आरोप लगाएका छन् । पूर्वगृहमन्त्री समेत रहेका रावलले वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र शिक्षामन्त्री सुमना श्रेष्ठमाथि गम्भीर आरोप…

मलेसियामा नेपाली श्रमिकको पक्षमा कुरा

भक्तपुर/ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मलेसियामा समकक्षीसँग मलेसियामा कार्यरत नेपाली श्रमिकको पक्षमा आवाज उठाएका छन् । उनले मलेसियाका मानव संसाधन मन्त्री ची केवङ सिमसँगको द्विपक्षीय भेटवार्तामा नेपाली श्रमिकको लागि २४ घण्टे बीमा सुविधाको व्यवस्था गर्न आग्रह…

पत्रकार महासंघको निर्वाचन धकेलियो

काठमाडौं/ नेपाल पत्रकार महासंघ सदस्यता विवादमा अल्झिएका कारण अर्को कार्यकालका लागि हुनुपर्ने निर्वाचन अनिश्चित बनेको छ । गत बैशाख ५ गते भित्रै हुनुपर्ने निर्वाचन नहुने अवस्थामा जेठ २६ गतेलाई महाधिवेशनको मिति तोकिएको थियो । उक्त मितिमा पनि महासंघको निर्वाचन नभएपछि…

अलमलमा प्रधानमन्त्री: अदालतमा भार, बजेटमा समस्या

मुख्य समाचार भक्तपुर/ सत्तासमीकरणका चालकका रुपमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल अलमलमा देखिएका छन् । सत्तासमीकरणलाई सहज रुपमा हाँक्न नसकेका दाहाल चौतर्फी दबाबमा परेकाले अलमलमा देखिएका हुन् । नेपाली कांग्रेससहितको सहज रुपमा चलिरहेको समीकरण फेरेर ‘के के गर्छु’ भन्दै नेकपा (एमाले)…

बङ्गलादेशमा तस्बिर प्रदर्शनी

ढाका/ सगरमाथा दिवसका अवसर पारेर ढाकामा तस्बिर प्रदर्शनी गरिएको छ । ढाकास्थित नेपाली दूतावासले ‘माउन्टेन मेमोरिजः कनेक्टिङ पिक्स एण्ड पिपल’ शीर्षकमा तीन दिने प्रदर्शनी आयोजना गरेको बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले जानकारी दिए । बङ्गलादेशका वातावरण, वन र जलवायु…

‘अग्निचक्षु’ नाटकमा जीवित देवीको कथा

काठमाडौं/ जीवित देवी कुमारीमा आधारित नाटक अग्निचक्षु काठमाडौंको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा मञ्चन भैरहेको छ । जिवित देवी कुमारीको कथाबस्तुमा आधारित उक्त नाटकमा समाजशास्त्र अध्ययन गर्दै गरेकी बांला नामक पात्रले आफ्नो शोधकार्यको विषय कुमारी छनोट गरेकी छिन् । नाटकको शुरुवात…

फिनल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक सम्पन्न

काठमाडौँ/ नेपाल–फिनल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक सम्पन्न भएको छ । बैठकलाई नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय सहसचिव एवं युरोप अमेरिका डिभिजनका डिभिजन प्रमुख गणेशप्रसाद ढकाल र फिनल्यान्डको तर्फबाट परराष्ट्र मन्त्रालयका अन्तर्राष्ट्रिय विकासका उपसचिव पासी हेलम्यानले नेतृत्व गरेको परराष्ट्र मन्त्रालयले जनाएको…

एमाले सुनसरी अध्यक्षको निधन

सुनसरी/ उपचारका लागि भारत लैजाने क्रममा नेकपा (एमाले) सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि थप उपचारका भारतको हैदराबाद लैजाने क्रममा उनको निधन भएको एमाले सुनसरीले जनाएको छ । उनलाई मंगलबार भारत लगिएको थियो । खनाल…

बालेनको स्टाटसले ओली थर्कमान

काठमाडौं / काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह पछिल्लो समयमा झनै कडा रुपमा उत्रिएका छन् । उनले नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली जोडिएको गिरिबन्धु टी इस्टेडको कुरालाई लिएर ओलीको कडा शब्दमा आलोचना गरेका छन् । गिरिबन्धुको टि–स्टेटको जग्गा…

गठन–विघटनमै रमाउँदै सरकार

मुख्य समाचार प्रदेशमा झनै अस्थिरता जनसरोकारमा छैन चासो भक्तपुर/ संघ तथा प्रदेशको निर्वाचन भएको दुई वर्ष नाघिसक्दा पनि संघदेखि प्रदेशसम्मका सरकारहरु गठन–विघटनमै केन्द्रित देखिएका छन् । राजनीतिक दलहरुको मुख्य दिनचर्या भनेकै कहाँ सरकार बनाउने वा कसरी ढाल्ने भन्ने कुरामै केन्द्रित…