विकासको गतिमा फड्को मार्दै बराहक्षेत्रको नगर प्रमुख रमेश कार्की

पिएमणि भट्टराई चक्रघट्टी (सुनसरी)/ बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले गरेका दुई बर्षको कामको मूल्याङ्कन गर्दा जनप्रतिनिधिहरुले नगरबासीको माग र आवश्यकतालाई धेरै हदसम्म पूरा गरेको र नगरबासीको समस्याप्रति जिम्मेवार रहेको बताइने गरिएको छ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, नदी नियन्त्रण लगायतका…

टेलिकम डुबाउन सक्रिय पात्रहरु

काठमाडौं/ राष्ट्रको सञ्चारका नामले परिचित नेपाल टेलिकम कुनै समय सर्वाधिक नाफा गर्ने संस्था हो । टेलिकममा कार्यरत कर्मचारीहरुका लागि आकर्षक मानिने यो संस्था अहिले नेतृत्व गर्ने प्रबन्ध निर्देशकहरुका लागि भ्रष्टाचारको केन्द्रविन्दु बन्न पुगेको पुष्टि निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल प्रकरणले…

भौतिकमा बजेट बृद्धि, मन्त्री र सचिव दङ्ग

काठमाडौं/ गत जेठ १५ गते आर्थिक वर्ष २०८१÷०८२ का लागि अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा गत आ.व. २०८०/०८१ को भन्दा १९ अर्ब बढी बजेट विनियोजन गरेका छन् । गत वर्षको बजेटमा तात्कालिन अर्थमन्त्रीले एक खर्ब ३१ अर्ब २९ करोड…

गाँजामा खुकुलोपन आउने

काठमाडौं/ अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा गाँजाको विषयमा कुरा उठाएपछि गाँजासँग सम्बन्धित पक्षहरु उत्साहित देखिएका छन् । अर्थमन्त्रीले औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने घोषणा बजेट भाषणको दौरान गरेका हुन् । यस कुराले…

रेल विभाग र एडीबीमा जाने सु.ई.को खोजी

काठमाडौं/ गत जेठ ४ गतेबाट रेल विभाग नेतृत्वविहीन बन्न पुगेको छ । रेल विभागका महानिर्देशक रोहित विसुराल अनिवार्य अवकाशमा घर गएपछि विभाग महानिर्देशकविहीन बनेको छ । अनिवार्य अवकाशमा जान लागेका सु.ई.हरुलाई थन्क्याउने डम्पिङ्ग साइड रेल विभाग बन्दै आइरहेको जानकारहरुले बताएका…

समाजवादी मोर्चाको अस्त्र कता हरायो ?

काठमाडौं/ सत्ता स्वार्थमा केन्द्रित भएर गठन गरिएको समाजवादी मोर्चा अलपत्र परेको छ । नेपालको वामपन्थीहरुलाई एकत्रित गर्ने उद्देश्यले गठन गरिएको समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेकपा गरी चार दल आबद्ध भएका थिए…

कानून व्यवसायीको सम्मेलनमा यस्तो भयो

“सक्षम कानुन ब्यबसायी मर्यादित बार ः न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार” भन्ने मूल नाराको साथ काठमाडौंमा जेष्ठ ४, ५ र ६ गते आयोजना भएको नेपाल बार एशोसिएसन १६ औं अखिल नेपाल कानुन ब्यवसायी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । देशभरिको…

बिडारी र खड्का आए आमसञ्चारको परिचय लिएर

काठमाडौं/ आमसञ्चारको परिचय पुस्तकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विमोचन गरेका छन् । गत शुक्रबार यहाँ भएको विश्व प्रेस स्वतन्त्रता दिवस र नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री दाहालले सो पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि…

पोखरामा डिष्ट्रिक्ट ३२५ जे को कार्यक्रम

पोखरा/ लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे ले क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम गरेको छ । पोखरामा जेठ ४ देखि ६ गतेसम्म भएको कार्यक्रममा लायन वर्ष २०२४/२५ का लागि विभिन्न पदमा मनोनीत लायन्स लिडरहरुलाई उनीहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिएको आयोजकले…

उपन्यास ‘कर्ना’ को लोकार्पण

काठमाडौं/ मिलन शाह–शंकरको उपन्यास कृति ‘कर्ना’ को लोकार्पण गरिएको छ । शिल्पी नाटकघरमा एक विशेष समारोहबीच प्रा.डा.सुरेन्द्र के.सी.ले उक्त कृतिको लोकार्पण गरेका हुन् । पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, लेखककी आमा कमला शाह शंकर, साहित्यकार लेखनाथ पोख्रेल,…