गौतम बुद्ध अवार्डको ग्राण्ड फिनाले सम्पन्न

काठमाडौँ/ गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड–२०२४ को ग्राण्ड फिनाले शनिबार सम्पन्न भएको छ । ‘अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन, मौलिक गीत संगीतको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बि.एस.के.एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.ले सो फिनाले आयोजना गरेको थियो । प्रतिनिधिसभाका…

रेशमको मुद्दाको पेशी आज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा देखिएको विवादले सो दलका मुख्य आकर्षण मानिएका रेशम चौधरीमाथि विभिन्न प्रश्नहरु उठेको छ । उनकै दल नाउपाका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठले रेशम चौधरी पार्टीको साधारण सदस्य समेत बन्न नसक्ने जिकिर गरी…

उपचुनावको नतिजाको पर्खाई : मतदातामा उत्साह, दलहरु सोचमग्न

भक्तपुर/ भोलि अर्थात् शनिबार उपनिर्वाचन हुने भएको छ । इलामको क्षेत्र नं.२ मा प्रतिनिधिसभा तथा बझाङमा प्रदेशसभाको लागि उपनिर्वाचन हुने भएको हो । यी क्षेत्रहरुमा हुने निर्वाचनको सम्पूर्ण तयारी भैसकेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी शान्तिसुरक्षा लगायतको सम्पूर्ण तयारी…

नेपालमा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश

भक्तपुर/ एम्नेष्टी इन्टरनेशनलको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने मुलुकको सूचीमा नेपाल पनि परेको छ । बुधवार विश्वभर एकसाथ सार्वजनिक गरिएको सन् २०२३ को मानव अधिकार अवस्था बारेको एम्नेष्टीको प्रतिवेदनमा सो कुरा उल्लेख छ । विश्वका अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि अभिव्यक्ति…

कांग्रेसको एक सांसद थपिए

ललितपुर/ प्रतिनिधिसभाको सांसदमा नेपाली कांग्रेसका एकजना सांसद थपिन पुगेका छन् । त्यसो त गत निर्वाचनमा निर्वाचित भएर पनि अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका सांसद टेकबहादुर गुरुङ अब भने संसदमा क्रियाशील हुन पाउने भएका हुन् । आफ्नो निलम्बन फुकुवा गर्न माग…

जनकपुरधाममा सांस्कृतिक महोत्सव

जनकपुरधाम/ भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास, वीरगंज र बी.पी. कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०८१ को अवसर पारेर जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ । कार्यक्रमको पहिलो सत्रमा हरिवंश झाले…

एसबिआई बैंकको तीन अर्बको ऋणपत्र

काठमाडौं/ नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच दुई पक्षले…

कसले ‘चञ्चल’ बनायो बबिनाको मन ?

काठमाडौ÷ भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर । भर्खरै सार्वजानिक भएको गजल ‘चञ्चल’ मा भने युवतीले गजलकारलाई गुनासो गरेकी छिन् आफूलाई नसोधिकन दिलमा सजाएकोमा अनि आफ्नो शान्त अनि कोमल मनलाई चञ्चल बनाएकोमा । आफूलाई रित्तो घडाको…

सिद्धिचरण पुरस्कार ठाकुर र कार्कीलाई

ओखलढुंगा/ युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रा. डा. उषा ठाकुरलाई प्रदान गर्ने भएको छ । यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले युगकवि…

बालबालिकाको स्वास्थ्यमा अभिभावकको भूमिका

अभिभावक बन्नु प्राकृतिक नियम हो, तर अभिभावकत्व निभाउनु सबैभन्दा ठूलो चुनौती हो । अभिभावकले आफ्ना अनगन्ती खुशी, इच्छा, चाहना तथा समस्याहरूलाई व्यवस्थापन गर्दै बालबालिकाको विकास र सर्वाेत्तम हितको लागि सधैँ प्रयासरत रहनुपर्छ । बालबालिकाको मानसिक रूपमा स्वस्थ राख्नको लागि निम्नानुसार…