सोचनीय :दोसाँधमा रास्वपा, लामिछाने वयानमा पदकालागि हानाथाप

मुख्य समाचार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिजोदेखि कास्की जिल्ला अदालतमा वयान शुरु भएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परी प्रहरीले अनुसन्धान गरी सरकारी वकीलले अदालतमा मुद्दा दायर गरेपछि लामिछानेसहितका प्रतिवादीहरुको अदालती वयान थालिएको…

बुटवल गोरुसिंगेको सडक विस्तारले यात्रुलाई सास्ती

चितवन/ नारायणगढ–बुटवल र मुग्लिङ्ग पोखरा खण्डको सडक विस्तारले सकसपूर्ण यात्रा गर्दै आइरहेका यात्रुहरुलाई अब बी.पी. राजमार्गको अलावा बुटवल गोरुसिङ्गे सडक विस्तारले अर्काे सास्ती खेप्नुपर्ने भएको छ । नेपालमा यात्रुहरु सडक विस्तार हुने भयो भनेर खुशी हुनुभन्दा दुखी हुनुपर्ने अवस्था बनेको…

प्रतिवेदनको अध्ययनमा सरकारी वकील: अदातली प्रक्रिया चल्ने ,रास्वपा अन्योलमै

भक्तपुर/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन कास्की प्रहरीले बुझाएको छ । जिल्ला सरकारी वकील कार्यालयमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिएका छन् । रायसहितको अनुसन्धान प्रतिवेदन छ सय पृष्ठ…

एमालेले वास्ता नगरेपछि गौतम एसतिर

काठमाडौं/ नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा प्रवेश गर्ने चर्चा चलेको छ । राष्ट्रियसभाका सदस्य समेत रहेका गौतमलाई नेकपा (एमाले) ले खासै वास्ता नगरेपछि र पार्टीमा भित्र्याउनेबारे महत्व नदिएपछि गौतम नेकपा एसमा प्रवेश…

परराष्ट्रमन्त्री भारतमा, ओली आशामा

काठमाडौँ/ परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा जर्मनीबाट भारत गएकी छिन् । बुधबार भारत प्रस्थान गरेकी देउवा युरोपको भ्रमण सकाएर त्यहीँबाट भारत गएकी हुन् । आज पुस ५ गते भारतमा हुने एक आर्थिक सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल समसामयिक…

पत्रकार महासंघको चुनावमा भाँडभैलो

काठमाडौं । नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन आज हुँदैछ । देशभरका पत्रकारहरु महाधिवेशनमा भाग लिन कठ्याङ्ग्रीदो जाडोको प्रवाह नगरी संघीय राजधानी काठमाडौं आएका छन् । आज हुन गैरहेको पत्रकार महासंघको चुनावमा अध्यक्ष पदका लागि रमेश विष्ट, निर्मला शर्मा र देवीप्रसाद…

वैद्य महासचिवमा चयन

काटमाडौँ/ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मोहन वैद्य (किरण) लाई महासचिव चयन गरेको छ । यही मंसिर १३ देखि २३ गतेसम्म यहाँ भएको महाधिवेशनले वैद्यलाई सर्वसम्मत रुपमा चयन गरेको हो । पार्टीले महाधिवेशनबाट संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने निर्णय गरेको मंगलबार…

कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

तनहुँ/ तनहुँमा ५० जनाभन्दा बढी नेपाली कांग्रेसका कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुमा ऋषिङ गाउँपालिका–१ झापुटार र आँबुखैरेनी गाउँपालिकाका कांग्रेस कार्यकर्ता रहेका बताइएको छ । माओवादी केन्द्रको पालिका अधिवेशन र खबरदारी सभाका दौरान उनीहरू…

अदालतको आदेश पर्खिदै रास्वपा : लामिछाने हिरासतमै दलहरु विपरित धु्रवमा

भक्तपुर/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप पाँच हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले लामिछानेलाई थप पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएपछि थप दिन…

जनमतलाई सभामुखको चुनौति

काठमाडौं/ सभामुख देवराज घिमिरेले जनमत पार्टीले आफूमाथि अनर्गल प्रचार गरेको आरोप लगाएका छन् । उनले जनमत पार्टीबाट सांसद बनेकी गोमा लाभ सापकोटा आफ्नो नातेदार भएको भन्ने अनर्गल प्रचार भएको भन्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् । जनमत पार्टीले सापकोटालाई…