काठमाडौं/ भोटेकोशी बाढीमा भएको मानवीय क्षतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज -अनेसास) नेपाल च्याप्टरको नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ । भदौ ७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी हस्तान्तरण गर्न आयोजित कार्यक्रममा सुरुमै बाढीमा…
