परराष्ट्रमन्त्री खनाललाई बुझाइयो १७ बुँदे सुझाव

अमेरिका/ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् -एनआरएनए एनसीसी) अमेरिकाले परराष्ट्रमन्त्री शिशिर खनाललाई १७ बुँदे सुझाव बुझाएको छ । संयुक्त राष्ट्र संघको ८१ औं महासभामा भाग लिन न्यूयोर्कमा रहेका मन्त्री खनाललाई एनसीसी अध्यक्ष सतेन्द्र साह नेतृत्वको टोलीले उक्त सुझाव बुझाएको…

‘यमन ग्लोबल म्युजिक अवार्ड’ सम्पन्न

काठमाडौं/ गीतसंगीत, चलचित्र, कला, साहित्य तथा पत्रकारिता क्षेत्रका स्रष्टा, कलाकार र सञ्चारकर्मीलाई सम्मान तथा अवार्ड प्रदान गर्दै ‘यमन ग्लोबल म्युजिक अवार्ड–२०८३’ को पहिलो संस्करण सम्पन्न भएको छ । यमन इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा काठमाडौंको नयाँबानेश्वरस्थित आइएनआइ सिनेमाहलमा आयोजित समारोहमा विभिन्न विधाका…

बाल अधिकारबारे कानून र व्यवहार

अनुसा थापा कानूनले १८ वर्षमूनिका नागरिकलाई नाबालिग भनेको छ । ७० वर्ष पुगेपछि ज्येष्ठ नागरिकको दर्जामा राखिन्छ । यी दुवै उमेर समूह कमाउन नसक्ने र हेरचाह चाहिने खालका हुन् । के उनीहरुले संरक्षण र हेरचाह पाएका छन् ? २०७२ असोज…

‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

प्रिय छोरा, जन्मदिनको आशीर्वाद आज तिम्रो जन्मदिनमा तिमीलाई शुभकामना दिँदै गर्दा म तिमीलाई केवल सुख, धन, वैभव, सफलता वा ठूलो पदको कामना मात्र गर्न चाहन्नँ । मेरो सबैभन्दा ठूलो आशीर्वाद र कामना एउटै छ कि तिमी यस्तो जीवन बाँच्नु, जहाँ…

उद्योगमन्त्रीको राजीनामा

काठमाडौँ/ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले बिहीबार राजीनामा दिएकी छिन् । यादवले बिहीबार प्रधानमन्त्री बालेन शाह -बालेन) लाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ । यादवले बुधबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।…

हिरा: पृथ्वीको गहिराइदेखि गहनासम्म

हिरा संसारकै सबैभन्दा आकर्षक र मूल्यवान् प्राकृतिक रत्नमध्ये एक हो । यसको चमक, कठोरता र दुर्लभताका कारण प्राचीन समयदेखि नै हिरालाई धन, शक्ति, प्रेम र प्रतिष्ठाको प्रतीकका रूपमा हेर्ने गरिएको छ । संस्कृतमा हिरालाई ‘वज्र’ सँग जोडेर हेर्ने परम्परा पनि…

महाअभियोग निवेदन माग रेग्मी र राईमाथि

काठमाडौं/ सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाअभियोगको माग गरिएको छ । यो मागको प्रक्रिया अघि बढाउन भनी संघीय संसद् सचिवालयमा निवेदन पुगेको समाचार स्रोतले बताएको छ । महाअभियोगको प्रस्ताव अघि बढाउनुपर्ने…

प्रोटोनद्वारा दुई लाख रिङ्गिट बराबरका ड्रोन सहयोग

काठमाडौं/ मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करीब दुई लाख रिङ्गिट बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ । रसुवास्थित भोटेकोशीमा हालै आएको बाढी र त्यसबाट प्रभावित नेपालको मानवीय तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरेको…

एमालेमा नेतृत्वको बहस कायमै

ललितपुर/ नेकपा -एमाले) अहिले बाहिरबाट हेर्दा एउटै संरचनामा देखिए पनि पार्टीभित्र भने आगामी राजनीतिक बाटोबारे अनेक प्रश्न उठिरहेका छन् । अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वलाई निरन्तरता दिने कि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने भन्ने बहससँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा…

कांग्रेसमा मिलनको खोजी : दुवै पक्ष सोचमग्न, देउवा दोधारमा

मुख्य समाचार भक्तपुर/ नेपाली कांग्रेस अहिले एउटा निर्णायक मोडमा उभिएको छ । पार्टीभित्रको विवाद अब केवल नेतृत्वमा को रहने भन्ने प्रश्नमा सीमित छैन, यसले कांग्रेसको आगामी राजनीतिक दिशा नै कस्तो हुने भन्ने प्रश्न जन्माएको छ । सभापति गगनकुमार थापाले १५औँ…