शरच्चन्द्र वस्ती “यस्तो लाग्छ, सबैतिरबाट चेप्ट्याइँदै गएको नेपाली भाषामाथि निर्णायक प्रहार गर्न खड्ग उचालिसकिएको छ र प्रहार गर्ने ‘शुभ साइत’ को मात्र प्रतीक्षा छ । खुशीको कुरा के भने ऐन मौकामा अदालतले त्यो खड्ग नै उनीहरूका हातबाट खोसिदिएको छ ।“…

शरच्चन्द्र वस्ती “यस्तो लाग्छ, सबैतिरबाट चेप्ट्याइँदै गएको नेपाली भाषामाथि निर्णायक प्रहार गर्न खड्ग उचालिसकिएको छ र प्रहार गर्ने ‘शुभ साइत’ को मात्र प्रतीक्षा छ । खुशीको कुरा के भने ऐन मौकामा अदालतले त्यो खड्ग नै उनीहरूका हातबाट खोसिदिएको छ ।“…
निरजराज सुवेदी दिन ढल्दै जाँदै छ । जति जति दिन ढल्दै जाँदै छ, उति विनोदको छटपटी बढ्दै छ । ऊ बारम्बार हातको घडी हेर्छ । अफिस समय सक्न अझै पच्चीस मिनेट बाँकी छ । विनोदलाई यो पच्चीस मिनेट पच्चीस घण्टा…
रुषा थापा जनयुद्ध चलिरहेकै अवस्थामा नेकपा (माओवादी) सहित सात राजनीतिक दलले २०६२–०६३ सालमा आन्दोलन घोषणा गरे । राजाले सत्ता कब्जा गरेपछि दलहरुले आन्दोलन चर्काउने निर्णय गरे । आन्दोलन जनताबिना सम्भव थिएन । त्यसपछि दलहरुले जनतालाई झुट्टा आश्वासन दिन थाले ।…
रुषा थापा पछिल्लो समय देशमा राजा चाहियो भन्ने जनआवाज बाक्लिँदै गएको छ । राजा चाहियो भन्दै कहिल्यै मोटरसाइकल ¥याली निकालिन्छ त कहिले जुलुस । राजावादीहरुले राजा नआएसम्म सरकारलाई कर नतिर्ने उद्घोष गरिसकेका छन् । राजावादी अभियन्ताका रुपमा परिचित मेडिकल व्यवसायी…
अनुसा थापा सरकारी कार्यालयमा भएको भ्रष्टाचार, आर्थिक अनियमितताबारे छानविन गर्नका लागि मुलुकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागको स्थापना भएको छ । यी दुई निकायको प्रमुख कार्य भ्रष्टाचार, आर्थिक अनियमितता, घुसको उजुरी लिनु र त्यसमाथि छानविन गर्नु हो…
अनुसा थापा मुलुकको निजामती क्षेत्रप्रति जनताको विश्वास गुम्दै छ, किन ? सरकारी कर्मचारीले कार्यालय खुलेको दिन सेवाग्राहीलाई सेवा दिनैपर्छ । जनताले तिरेको करबाट तलब खाएका उनीहरुले समयमै कार्यालय पुगेर आफ्नो काम थाल्नुपर्छ । सरकारी कर्मचारीहरुलाई आफ्नो दायित्व र जिम्मेवारीको अलिकति…
प्रकाश रायमझी नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ । नेपाली सेनाले भूगोलको मात्र रक्षा गरेको छैन, परम्परागत मूल्यमान्यता, धर्म संस्कृति एवं मौलिक परम्परालाई पनि जोगाएको छ । महाशिवरात्रिमा सेना दिवस, घोडेजात्रा, बडादशैँमा फूलपाति आदि महत्वपूर्ण पर्वलाई…
रुषा थापा अहिले देशमा तीन तहको सरकार छ । संघ, प्रदेश र स्थानीय तह । तीनै तहका सरकारसँग आवश्यक अधिकार छन् । राजश्व संकलनदेखि कर्मचारी भर्नासम्मका कार्य संघ, प्रदेश र स्थानीय तहले गर्न सक्छन् । आफ्नो कार्यक्षेत्रभित्र आवश्यक जनशक्ति व्यवस्थापनका…
अनुसा थापा ताप्लेजुङको पवित्र र पर्यटकीय स्थल पाथीभरा ‘मुक्कुमलुङ’ का स्थानीय ‘नो केबलकार’ भन्दै आन्दोलनमा छन् । उनीहरु त्यहाँ केबलकार निर्माण गर्न रोक्न मरिमेटेर लागिपरेका छन् । पाथीभरा केबलकारका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल जबरजस्ती त्यहाँ…
अनुसा थापा विश्वमा नेपाल जलस्रोतको दोस्रो धनी मुलुकको रुपमा परिचित छ । जलस्रोतकै दोस्रो धनी देशमा पानीको चरम हाहाकार छ । काठमाडौं उपत्यकाभित्र होस् या बाहिर, पानी पाउन महाभारत छ । जनताले पेटभर पानी पिउन पाउँदैनन् । नुहाउनका लागि पानी…