षडानन्दले दिङ्लाबाट फैलाएको ज्ञानको उज्यालो

पिएमणि भट्टराई नेपालको इतिहास पल्टाउँदा कतिपय यस्ता व्यक्तित्व भेटिन्छन्, जसको जीवनलाई केवल उनी जन्मेको ठाउँ वा उनी बसेको समयभित्र सीमित गरेर बुझ्न सकिँदैन । उनीहरूले आफ्नो समयभन्दा धेरै अगाडिको सोच बोकेका हुन्छन् । त्यस्तै व्यक्तित्व हुन् भोजपुर दिङ्लाका बालागुरु षडानन्द…

मधुमेहको शुरुवाती संकेत : खानपान र दैनिकी बदल्ने सही समय

मनोज कुमार पोखरेल मधुमेहलाई धेरैले एक पटक लागेपछि जीवनभर बोकेर हिँड्नुपर्ने रोगका रूपमा बुझ्ने गर्छन् । मधुमेहको शुरुवाती अवस्था वा प्रि–डायबिटिज देखिएको समयमा मानिसले आफ्नो खानपान, शारीरिक गतिविधि, तौल, निद्रा र दैनिक जीवनशैलीमा समयमै सुधार गर्न सकेमा रक्तशर्करालाई नियन्त्रणमा राख्न…

स्तनपानले महिलाको सौन्दर्य नघटाउने

काठमाडौं/ अत्तरखेल–जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा सप्ताहव्यापी सचेतना कार्यक्रम शुरु गरिएको छ । …जीवनको दिगो शुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई अझ सुदृढ बनाऔँÚ भन्ने सन्देश यस पटक राखिएको छ । कार्यक्रममा चिकित्सकहरूले स्तनपानसम्बन्धी…

मधेश प्रदेशमा कुपोषणको जटिल बढी चुनौती

– रमेश चन्द्र न्यौपाने वरिष्ठ जनस्वास्थ विज्ञ मानिसको जीवनको लागि खाना र स्वास्थ एक आपसमा नभई नहुने ज्यादै महत्वपूर्ण विषय हो । मानिसहरुले यो विषयलाई ध्यान नदिएको कारणहरुले गर्दा दिन प्रतिदिन मानिसहरुलाई पोषणविज्ञ लगायत अन्य विषयको अलवा विशेष गरी खाने…

देशभर प्रहरी कारबाही यस्तो

काठमाडौं/ देशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको कारबाहीका क्रममा वैदेशिक रोजगारीको नाममा ठगी गर्ने, सरकारी कागजात कीर्ते गर्ने, डाँका तथा लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । फरार प्रतिवादी नियन्त्रणमा परेका छन् भने विभिन्न घटनाबारे अनुसन्धान पनि जारी रहेको…

जलवायु सचेतना कार्यक्रमको समीक्षा

नेपालगन्ज/ बैजनाथ गाउँपालिकामा सञ्चालन भइरहेको विद्यालयस्तरीय जलवायु परिवर्तन सचेतना कार्यक्रमको प्रभावकारिता र उपलब्धिबारे समीक्षा गर्न सिकाइ साझेदारी बैठक सम्पन्न भएको छ । गाउँपालिकाको सहयोग तथा बास नेपालको आयोजनामा सम्पन्न बैठकमा प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । यस्तो कार्यक्रमले छोटो अवधिमै विद्यार्थीमा…

नोबल पुरस्कार के हो ?

स्पन्दन भट्टराई नोबेल पुरस्कार मानव सभ्यताको उत्कृष्ट उपलब्धिहरूलाई सम्मान गर्ने विश्वकै प्रतिष्ठित पुरस्कार हो । यसको इतिहास केवल पुरस्कार वितरणको कथा मात्र होइन, मानवताको उन्नति, ज्ञानको विस्तार र शान्तिको खोजसँग जोडिएको एउटा प्रेरणादायी यात्रा पनि हो । यस पुरस्कारको शुरुवात…

अन्तर्राष्ट्रिय नर्सिङ डेमा भावुक प्रस्तुति

काठमाडौं/ अस्पतालका आकस्मिक कक्षमा रातभर बिरामीको जीवन जोगाउन खटिने सेतो कोटधारी हातहरू बाहिरबाट जति शान्त देखिन्छन्, भित्र त्यति नै संघर्ष, थकान र पीडाको बोझ बोकेका हुन्छन् । यही अदृश्य यथार्थलाई मञ्चमा उतार्दै मंगलबार नेपाल मेडिकल कलेजको सभाहलमा प्रस्तुत गरिएको नाटकले…

प्राथमिक उपचार : एक विशेष उपचार

कपिलदेव लामिछाने वि.सं. २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ जारी भयो । उक्त संविधानले प्रत्येक नागरिकलाई राज्यबाट प्राप्त हुने आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवम् स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको…

नेपालमा एआईको विद्यालय शिक्षामा प्रयोग

शान्तिदीप रेग्मी नेपाल जस्तो विकासोन्मुख देशमा शिक्षा क्षेत्रलाई समयसापेक्ष, गुणस्तरीय र प्रविधिमैत्री बनाउने आवश्यकता दिनानुदिन बढ्दै गएको छ । विश्वभर तीव्र गतिमा विकास भइरहेको कृत्रिम बुद्धिमत्ता अर्थात् एआईले शिक्षाको स्वरूप नै परिवर्तन गर्ने क्षमता राख्छ । यस्तो अवस्थामा नेपालमा विद्यालय…