विश्वकप २०२६ लाई नियाल्दा

हरि शरण जमकटेल विश्व फुटबलको सर्वोच्च मञ्चमा हरेक चार वर्षमा एउटा यस्तो कथा लेखिन्छ, जसलाई संसारका करोडौँ मानिसले आफ्नो–आफ्नो भावनासँग जोडेर हेर्छन् । कसैका लागि त्यो विजयको उत्सव हुन्छ, कसैका लागि हारको पीडा, कसैका लागि नयाँ नायकको जन्म र कसैका…

विश्व फुटबलको महायात्रा शुरु

अमेरिका/ चार वर्षको प्रतीक्षापछि विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकपको नयाँ संस्करण बिहीबार रातिदेखि शुरु भएको छ । विश्वका उत्कृष्ट खेलाडी, शक्तिशाली राष्ट्रिय टोली र करोडौं समर्थकको ध्यान अहिले एकै ठाउँ अर्थात् विश्वकप फुटबलमा केन्द्रित भएको छ । यस…

ललितपुरमा राष्ट्रिय बालमहोत्सवको तयारी

रोशन काफ्ले ललितपुर÷ नेपाल बालसाहित्य समाजले आगामी श्रीपञ्चमीको अवसर पारेर वृहत् राष्ट्रिय बालमहोत्सव आयोजना गर्ने भएको छ । ललितपुुरको पाटन संग्राहलय परिसरमा आगामी माघ ९ गतेदेखि ११ गतेसम्म महोत्सव गरिने भएको जानकारी समाजका अध्यक्ष विजयराज आचार्यले दिनुभयो । उक्त महोत्सवमा…

लोकतान्त्रिक खेलकुद संघले मनायो संविधान दिवस

काठमाडौं/ नेपाली कांग्रेसको कान्छो भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले संविधान दिवस मनाएको छ । कांग्रेसको निर्देशन अनुसार देशभर विभिन्न कार्यक्रम गरी संघले उक्त दिवस मनाएको हो । देशका अधिकांश ठाउँमा दीप प्रज्वलन गरिएको संघका महासचिव दीपक गुरुङले जानकारी दिनुभयो…

कराँते प्रतियोगिताको उपाधि सूर्यविनायकलाई

सन्जिब दुलाल भक्तपुर/ प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल भएको छ । बागमती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता सो प्रतियोगितमा रहेको थियो…

जिउजित्सु करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक एरिक नेपालमा

काठमाडौं । नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरका कराते खेलाडि एवं प्रशिक्षकहरुले जिउजित्सु कराते विधाको विभिन्न कलाहरुको प्रशिक्षण लिएका छन् । जिउजित्सु करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक एरिक लोरिन्डरले करातेका विभिन्न कलाहरुको विशेष प्रशिक्षण दिएका थिए । जिउजित्सु करातेका पाँचौडान एरिक…

भक्तपुरमा फुल कन्ट्याक्ट किक बक्सिङ

सन्जिव दुलाल भक्तपुर/ भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिले पत्रकार सम्मेलन गर्दै सोको जानकारी दिएको हो । आगामी वैशाख १९ र २० गते दुई दिन जगातीमा…

त्रिदेशीय महिला क्रिकेट हुने

काठमाडौं/ नेपालको आयोजनामा आगामी जनवरी ३० अर्थात आगामी माघ १७ गतेदेखि त्रिदेशीय महिला टी २० आई श्रृंखला हुने भएको छ । माघ २५ गतेसम्म चल्ने उक्त श्रृंखलामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।…

नेपाली क्रिकेट टोली विश्वकपमा

काठमाडौं/ आयोजक यूएईलाई हराउँदै नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । महिला क्रिकेटमा नेपालको कुनै टोली विश्वकपमा यसअघि पुग्न सकेको थिएन । नेपालको पुरुष टोलीले दुई पटक टी–२० विश्वकप र यू–१९ टिमले आठ पटक विश्वकप खेलिसके…

पलेशालाई सम्मान र पुरस्कार

काठमाडौं/ पेरिस पारालिम्पिक–२०२४ मा ऐतिहासिक कांस्य जितेकी नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनको नेपाल आगमनसँगै भव्य स्वागत गरिएको छ । बुधबार बिहान स्वदेश फर्किएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै स्वागत गरिएको थियो । उनको स्वागतमा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद…