ब्रसेल्स/ बेल्जियम अधिराज्यका लागि नेपालका राजदूत सेवा लम्सालले यहाँका नरेश फिलिपेसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । ब्रसेल्सस्थित राजदरबारमा बुधबार आयोजित समारोहमा लम्सालले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी भनी दूताबासले जनाएको छ । बेल्जियमका नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत…
