हाम्रा प्रस्तुति सामाजिक दायित्व बोकेको पाटो भएकाले त्यसलाई निर्देशन गर्नु कम सजिलो छैन: निर्देशक तथा कोरियोग्राफर कृष्ण रसाल

म्युजिक भिडियो निर्देशन तथा कोरियोग्राफीमा आफ्ना अब्बल क्रियसनमार्फत् दर्शकको मन जित्न सफल छन् कृष्ण रसाल । रौतहट स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाएका रसालले ललितकला क्याम्पसमा संगीत विषय पढेका हुन् । उनले बिजुलीबजारमा रहेको डायमण्ड एक्टिङ डान्स सेन्टरमा नृत्य प्रशिक्षणका…

सिंहदरबारलाई समस्याको रुपमा लिएको छु

– हिरालाल तण्डुकार (वडा अध्यक्ष ११ नं., काठमाडौं म.पा.) (काठमाडौं महानगरपालिका वडा नं.११ का वडा अध्यक्ष हुनुहुन्छ हिरालाल तण्डुकार । बागमती सरसफाइदेखि विभिन्न सामाजिक गतिविधिमा आफ्नो वडाभन्दा पनि बाहिरसमेत सक्रिय रहँदै आउनुभएका अध्यक्ष तण्डुकार बागमती नदीको सभ्यताको राम्रो जानकारका रुपमा…

स्ट्याण्डर्ड टेलर्स समस्त ग्राहकको रोजाईमा छ

दुर्गालाल प्रधान प्रोप्राइटर, स्ट्याण्डर्ड टेलर्स, बागबजार यति बेला टेलर्सहरुको अवस्था कस्तो छ ? पुस महिनामा टेलर्सहरु कम चल्छन् । माघ फागुनमा राम्रो हुने हामीले विश्वास लिएका छौं । हाम्रो स्ट्याण्डर्ड टेलर्समा ग्राहकको रुचि अनुसारका कपडाहरु पनि सिलाइन्छ । खासगरि विवाह…

विकास निर्माणका काम गर्न मेरो उम्मेदवारी हो

जगत सागर महर्जन प्रदेश सभा सदस्य, राप्रपा उम्मेदवार, काठमाण्डौ क्षेत्र नं ६ (क) तपाई प्रदेश सभा सदस्यमा काठमाण्डौ क्षेत्र नं ६ (क) मा राप्रपा उम्मेदवार बन्नु भएको छ, कस्तो लागि रहेको छ ? हाम्रो पार्टीले नेतृत्व परिवर्तन गरेदेखि हाम्रो पार्टीप्रति…

मतदाताले विवेक प्रयोग गरी मतदान गर्नु हुनेछ भन्ने विश्वास लिएको छु

सुरेन्द्र ढकाल, समाजसेवा, राजनीति तथा पत्रकारिता क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । जनतामाझ लोकप्रिय रहेका ढकाल नेकपा मालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा काठमाडौ क्षेत्र नं १ मा प्रत्यक्ष उम्मेदवार उठेका छन् । आफ्नै सबै सम्पत्तिको सुरेन्द्र ढकाल प्रतिष्ठान बनाई त्यसको…

डिएलएलाई अझ राम्रो बनाउन मेरो उम्मेदवारी

नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) नेपाल, काठमाडौ इकाईको चौथो अधिवेशन अन्तर्गत आज शुक्रवार साधारण सभा र भोलि शनिवार नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ । यसै सन्दर्भमा उपाध्यक्ष पदका उम्मेदवार अधिवक्ता नारायण प्रसाद पौडेलसँग ‘नयाँ विमर्श’ साप्ताहिकले गरेको संक्षिप्त कुराकानी…